बेगनास ताल कास्की जिल्ला को लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालका ठूला तालमाईको एक ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रयाको यई तालको क्षेत्रफल ३.७३वर्ग कि. मि. (३७३ हेक्टर ) रयाको छ । यई तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% रे सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भयाको यई तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भयाको छ । यहि बाँधबाट निकालियाको नहरले नगरपालिकाको खुदी फाँट रे मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आयाको छ ।

बेगनास ताल
बेगनास ताल
रया स्थानकास्की जिल्ला
भौगोलिक निर्देशांक28°10′26.2″N 84°05′50.4″E / 28.173944°N 84.097333°E / 28.173944; 84.097333Coordinates: 28°10′26.2″N 84°05′50.4″E / 28.173944°N 84.097333°E / 28.173944; 84.097333
प्रकारप्राकृतिक सफापानी[१]
अन्तर्वाहस्यान्खुदी तथा तालबेसी[१]
बहिर्वाहखुदी खोला'[१]
सिंचित क्षेत्रफल४९ वर्ग किलोमिटर[२][३]
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल३.२८ वर्ग किलोमिटर
औसत गइलो६.६ मिटर
अधिक गइलो१० मिटर
पानीको आयतन०.०२९०५ घन किलोमिटर
सतहको उचाई६५० मिटर[३]
जम्नेनजम्ने
टापूहरूछैन
बसोबासबेगनास, लेखनाथ, सिसुवा

आर्थिक अवस्था सम्पादन

 
बेगनासको रमणिय दृश्य

बेगनास ताल संगै रयाको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रुपमा रयाको छ । यई तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ रे तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ । बेगनास तालको कयों क्षेत्रमा दलदल रयाको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ ।

चित्र दीर्घा सम्पादन

सन्दर्भ सम्पादन

  1. १.० १.१ १.२ Oli, Krishna Prasad (1997). A local level conservation strategy for Begnas and Rupa lake watershed area. Kathmandu, Nepal: International Union for Conservation of Nature and Natural Resources, Nepal. Rāshṭriya Yojanā Āyoga, Nepal National Conservation Strategy Implementation Programme.
  2. National Lake Conservation Development Committee (2010). Conservation of Begnas Lake, Nepal: A Case of Conflict to Collective Action in Resource Sharing (Multiple Water Use) (PDF). Shiga University, Japan: Outline of Lake Basin Governance Research Promotion Activities, 2008-2010. Archived from the original (PDF) on 2019-02-14. Retrieved 2018-05-30.
  3. ३.० ३.१ Rai, Ash Kumar (2000). "Limnological characteristics of subtropical Lakes Phewa, Begnas, and Rupa in Pokhara Valley, Nepal" (PDF). Limnology. 1 (1): 33-46. doi:10.1007/s102010070027.[permanent dead link]