बेगनास ताल
बेगनास ताल कास्की जिल्ला को लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालका ठूला तालमाईको एक ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रयाको यई तालको क्षेत्रफल ३.७३वर्ग कि. मि. (३७३ हेक्टर ) रयाको छ । यई तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% रे सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भयाको यई तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भयाको छ । यहि बाँधबाट निकालियाको नहरले नगरपालिकाको खुदी फाँट रे मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आयाको छ ।
बेगनास ताल | |
---|---|
बेगनास ताल | |
रया स्थान | कास्की जिल्ला |
भौगोलिक निर्देशांक | 28°10′26.2″N 84°05′50.4″E / 28.173944°N 84.097333°ECoordinates: 28°10′26.2″N 84°05′50.4″E / 28.173944°N 84.097333°E |
प्रकार | प्राकृतिक सफापानी[१] |
अन्तर्वाह | स्यान्खुदी तथा तालबेसी[१] |
बहिर्वाह | खुदी खोला'[१] |
सिंचित क्षेत्रफल | ४९ वर्ग किलोमिटर[२][३] |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | ३.२८ वर्ग किलोमिटर |
औसत गइलो | ६.६ मिटर |
अधिक गइलो | १० मिटर |
पानीको आयतन | ०.०२९०५ घन किलोमिटर |
सतहको उचाई | ६५० मिटर[३] |
जम्ने | नजम्ने |
टापूहरू | छैन |
बसोबास | बेगनास, लेखनाथ, सिसुवा |
आर्थिक अवस्था
सम्पादनबेगनास ताल संगै रयाको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रुपमा रयाको छ । यई तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ रे तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ । बेगनास तालको कयों क्षेत्रमा दलदल रयाको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ ।
चित्र दीर्घा
सम्पादन-
बेगनास ताल
-
बेगनास ताल
-
बेगनास ताल
-
बेगनास ताल
-
बेगनास तालमा रयाको डुङ्गा
-
बेगनास तालमा रयाको डुङ्गा
-
बेगनास तालमा रयाको डुङ्गा
-
बेगनास ताल
सन्दर्भ
सम्पादन- ↑ १.० १.१ १.२ Oli, Krishna Prasad (1997). A local level conservation strategy for Begnas and Rupa lake watershed area. Kathmandu, Nepal: International Union for Conservation of Nature and Natural Resources, Nepal. Rāshṭriya Yojanā Āyoga, Nepal National Conservation Strategy Implementation Programme.
- ↑ National Lake Conservation Development Committee (2010). Conservation of Begnas Lake, Nepal: A Case of Conflict to Collective Action in Resource Sharing (Multiple Water Use) (PDF). Shiga University, Japan: Outline of Lake Basin Governance Research Promotion Activities, 2008-2010. Archived from the original (PDF) on 2019-02-14. Retrieved 2018-05-30.
- ↑ ३.० ३.१ Rai, Ash Kumar (2000). "Limnological characteristics of subtropical Lakes Phewa, Begnas, and Rupa in Pokhara Valley, Nepal" (PDF). Limnology. 1 (1): 33-46. doi:10.1007/s102010070027.[permanent dead link]