बुसु विश्व माइ सर्वाधिक बोलिने तथा लोकप्रिय भाषाहअन सिक्नका लागि शृजना गरिएको यक अनलाइन मञ्च हो जून वेब, आइओएस रे एण्ड्रोइड माइ उपलब्ध छ। यसले उक्त भाषाअनका मातृभाषीसँग विश्वभरि प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ।[४] हो हाल १२ वटा भाषा पाठ्यक्रमअन माइ उपलब्ध छ जस माइ अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालीयाली, पोर्चुगाली, चिनियाँ, जापानी, पोल्याण्डि, टुर्की, रूसी रे अरबी लगायतका भाषाअन माइ समावेश छन्। सप्पै पाठ्यक्रमअा १५ वटा अन्तरमुखी भाषाअन माइ उपलब्ध छन्। यक वा अधिक पाठ्यक्रम भाषाअनको लागि स्वयम् गति पाठको माध्यमबाट सिक्नेअनले यस माइ कार्य गर्दछन्। पाठ माइ शब्दावली रे व्याकरण अध्ययन समावेश छ। प्रत्येक पाठको अन्त्य माइ, सिक्नेहरूले लिखित वा बोलेको कुराकानी माइ उनीअनले सिकेको भाषाको स्वदेशी मातृभाषी अनसँग अभ्यास गर्न सक्दछन्।[५]

बुसु लिमिटेड
साइट को किसम
भाषा सिकाई
मी उपलब्धअङरेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालीयाली, पोर्चुगाली, चिनियाँ, जापानी, पोल्याण्डि, टुर्की, रूसी, रे अरबी
मुख्यालयअनलण्डन, इङ्गल्याण्ड[१]
रिथिबुसु अनलाइन एस एल
संस्थापक(अन)बर्नहार्ड निजनर, सह-संस्थापक र एड्रिएन हिल्ति, सह-संस्थापक[२]
युआरएलbusuu.com
अलेक्सा श्रेणिNegative increase१८,५५० अक्टोबर २०१८[३]
दर्ताआवश्यक (नि:शुल्क)
उद्घाटन१६ मे २००८

जनवरी २०१९ सम्म, बुसुको समुदाय माइ ९ करोड भन्दा बढी दर्ता भएका प्रयोगकर्ताअन रहेका थिए।[६]

इतिहास सम्पादन

बुसुलाई मे २००८ माइ बर्नहार्ड निस्नर रे एड्रियन हिल्तीले संयुक्त रूप माइ स्थापना अरेका थिए। कम्पनीले आफ्नो वेबसाइट निःशुल्क संस्करणको साथ सुरू गरेको थ्यो रे म्याड्रिड माइ यसको पहिलो कार्यालयको स्थापना गरिया: थ्यो। सन् २००९ माइ, भुक्तान सदस्यता मञ्चका सबै सुविधाअन माइ पहुँच गर्नका लागि परिचय गराइया: थ्यो रे सन् २०१० माइ, पहिलो बुसु मोबाइल अनुप्रयोगको शुरु गरिया: थ्यो।[७]

बुसु क्यामेरून माइ बोलिन्या यक लोपोन्मुख भाषा बुसु माइ आधारित नामाकरण गरिया: हो। सन् १९८० को दशक माइ गरिएको एउटा जातीय अध्ययनका अनुसार त्यसबेला केवल आठ व्यक्तिअनले यो भाषा बोल्न सक्षम थिए। [८]सन् २०१० माइ बुसुले छोटो भाषाको पाठ्यक्रमको शृजना गर्या थ्यो जसले बुसु भाषा सिक्नका लागि प्रोत्साहित अद्दछ।[९]

सन्,२०१२ माइ प्रोफाउण्डर क्यापिटल र रे निजी लगानीकर्ताअनबठे यसले ३ करोड ५० लाख युरोको कोष सङ्कलन श्रङ्खला बन्द गरेपछि बुसुले मञ्चको कार्यप्रणाली माइ सुधार ल्याउँदै, विश्वव्यापी बजार माइ यसको सेवा क्षेत्रलाई विस्तार गरेको थ्यो।[१०] त्यस वर्षको अवधि माइ कम्पनीले आफ्ना कार्यालयअन रे कर्मचारीअनलाई लण्डन स्थित कार्यालय माइ सारेको थियो। बुसुको प्रधान कार्यालय त्यस बेलादेखि नै लण्डन माई अवस्थित छ।

अप्रिल २०१४ मा, बुसुले शिक्षा कम्पनी पियरसनसँग साझेदारी गर्या थ्यो रे प्रयोगकर्ताअनले अङरेजी मान्यता प्राप्त जिएसइटि प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[११] सन् २०१५ मा, विश्वव्यापी शिक्षा प्रकाशक म्याकग्र-हिल शिक्षा यस कम्पनी माइ रणनीतिक लगानीकर्ता बनेको थ्यो। प्रयोगकर्ताअनले त्यसपछि अङरेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालियाली र पोर्चुगाली भाषामा सुरुवाती स्तर बठे माथिल्लो मध्यवर्ती स्तर सम्म म्याकग्रा-हिल शिक्षा प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[१२]

मे २०१६ मा, कम्पनीले संस्था, विश्वविद्यालय र व्यवसायअनको लागि भाषा सिक्ने मञ्चको लागि बुसुको सुरू गरेको थियो।[१३] मञ्चको प्रयोग गरि, सङ्गठनअनले आफ्ना विद्यार्थी वा कर्मचारीहरूलाई बुसुु भुक्तान सेवामा पहुँच प्रदान गर्दछन्। मञ्चले भाषा सिक्ने प्रयोगकर्ताहरूको प्रगति र समयको साथ अनुप्रयोगको प्रयोगको अवलोकन गर्न अनुमति दिन्छ। निजीकृत पाठ्यक्रमअन उबर जस्तै सङ्गठनहरूका लागि शृजना थरिया: थ्यो।[१४]

बुसु भाषा सिक्नको लागी नयाँ प्रविधिहरूको अन्वेषण गर्न कटिबद्ध छ। सन् २०१७ मा, स्पेनी भाषा माइ सक्रिय आवाजका पाठअनको प्रदान गर्दै, यो गुगल गृह सहायकको लागि एक प्रक्षेपण साझेदार बनेको थ्यो।[१५] सन् २०१७ मा यसले स्पेनी भाषा सिक्नका लागि एक आभासी वास्तविक अनुप्रयोगको सुरू गरेको थ्यो जुन अोकुलस गियर रे अोकुलस गोको लागी उपलब्ध छ।[१६] सन् २०१८ मा, बुसुले अमेजनको अलेक्सा मञ्चको लागि यक बोध परीक्षणको सुरु गरेको थ्यो।[१७]

अवधारणा सम्पादन

भाषा पाठ्यक्रमअन सम्पादन

बुसुले सामाजिक अध्ययनको सञ्चारात्मक तत्वअनलाई स्व अध्ययनका मद्दतले भाषा सिक्ने माइ समाहित गर्दछ। यसको वेबसाइट रे मोबाइल अनुप्रयोगअनको मार्फत, बुसुले १२ वटा भाषा पाठ्यक्रमअन निःशुल्क रे भुक्तान तरिका मार्फत पहुँच प्रदान अद्दछ। यसले समाहित १५ वटा अन्तरमुखी भाषाअजको अध्ययनलाई समावेश गर्दछ।[१८]

अध्ययन सामग्री विषयवस्तु पाठ माइ विभाजित गरिया: छ। यो प्रत्येक साझा कुराकानी परिदृश्यअनको वरिपरि आधारित छ। पाठ माइ शब्दावली, व्याकरण अभ्यास, उच्चारण अभ्यास, अन्तर्क्रियात्मक सामान्य ज्ञान रे बुसु समुदायका सदस्य भएका देशीभाषीअनसँग कुराकानीको अभ्यास हुन्छ।

सन् २०१९ माइ, बुसुले तेस्रो-पक्षीय सामग्रीअनको शुरुवात गरेको थ्यो जस माइ श्रव्य दृश्य रे लेखअन द न्यू योर्क टाइम्स रे द इकोनोमिष्टबठे लेखिएको थ्यो जसले सिक्नेअनलाई भाषा प्रयोगको वास्तविक जीवनका उदाहरणअन बठे सिक्न अनुमति दिन्छ।[१९]

म्याकग्र-हिल एजुकेसनको साथ उनीअनको साझेदारीको माध्यमबठे, भाषा सिक्नेअनले अङरेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालियाली रे पोर्चुगाली माइ सुरुवाती तह क रे मध्यवर्ती तह खको बीचको स्तर पूरा गर्ने प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[२०] परिक्षाअन संवाद, बोध रे उत्पादक सीपमा केन्द्रित छ।

सबै पाठ्यक्रमअन निःशुल्क पहुँच योग्य छ रे भुक्तान गर्ने प्रयोगकर्ताअनका लागि थप अतिरिक्त सुविधा समावेश छ। व्याकरण निर्देशन, कथित र लिखित कुराकानी, दूरी दोहोर्‍याउने शब्दावली प्रशिक्षण रे अन्य सुविधाअन जस्तै अफलाइन रिती, केवल भुक्तानी गर्ने प्रयोगकर्ताअनका लागि मात्तरी उपलब्ध छ। [२१]

समुदाय सम्पादन

मञ्चले सदस्यअनलाई उनीअनको लेखन रे बोल्ने कलाको अभ्यास गर्न अनुमति दिई सहयोगी शिक्षालाई प्रोत्साहित अद्दछ जस माइ उनीअनले सिकिरहेको भाषाको मूल वक्ता वा मातृभाषीअनको मद्दतले सप्पै विद्यार्थीअनले यक अर्काको काम सच्याउँदछन्। [२२]तिनीअन असमक्रमित आवाज रेकर्डिङ वा पाठ वार्ता मार्फत कुराकानी गर्न सक्दछन्। यस तरीकाले, प्रत्येक बुसुका प्रयोगकर्ता दुबै विदेशी भाषाका विद्यार्थी वा उनीअनले पहिले नै बोल्न सक्ने भाषाअनका शिक्षक लै हुन्।

यिन लै हेर सम्पादन

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "busuu.com receives €3.5 million investment, moves its headquarters to London and welcomes lastminute.com co-founder Brent Hoberman as board adviser", www.advantageaustria.org/, ६े नोभेम्बर २०१२, archived from the original on 2015-06-01, retrieved १३ मे २०१३. Check date values in: |accessdate=, |date= (help)
  2. "About the founders". बुसु डटकम. Archived from the original on 2015-09-15. Retrieved 2008-08-08.
  3. "Alexa.com Traffic, Demographics and Competitors - Alexa". अलेक्सा डटकम (in अङरेजी). Archived from the original on 2019-08-03. Retrieved १ जनवरी २०१९. Check date values in: |accessdate= (help)CS1 maint: unrecognized language (link)
  4. "Busuu Online S.L.: Private Company Information - Businessweek". इन्भेष्टिङ डट बिजन्स विक डटकम. Retrieved 22 October 2012.
  5. "The busuu methodology to language learning". बुसु डटमा. Retrieved २३ जनवरी २०१९. Check date values in: |accessdate= (help)
  6. "busuu app offering "real-world" English". द पाइ न्युज डटकम. Retrieved १६ जनवरी २०१९. Check date values in: |accessdate= (help)
  7. जोलिन, लुसी (२०१७-०३-०७). "From busuu to Babbel, language-learning startups adapt to thrive". द गार्जीयन (in अङरेजी). Retrieved २०१८-०९-१२. Check date values in: |access-date=, |date= (help)CS1 maint: unrecognized language (link)
  8. Ltd, Hymns Ancient & Modern (March 2005). ThirdWay. Hymns Ancient & Modern Ltd. p. 33. Retrieved 1 January 2011.
  9. "Save busuu". busuu.com. Archived from the original on 2016-08-18. Retrieved 2019-01-12.
  10. "Language Learning Platform busuu Raises €3.5M Series A Round, Moves to London To Scale Up". Retrieved 20 October 2012.
  11. "Pearson English announces major partnership". Retrieved 30 April 2014.
  12. "McGraw-Hill Education certificates". Retrieved 10 January 2019.
  13. "busuu for Organisations". Retrieved 23 January 2019.
  14. "Uber offers UK drivers free English course". इनग्याजेट. Retrieved 16 February 2017.
  15. "Learn Spanish with busuu on Google Assistant". Archived from the original on 2021-04-25. Retrieved 2019-10-05.
  16. "Learn Spanish in VR with busuu". 4 May 2018.
  17. "busuu plugs into 'intelligent assistants'". 4 May 2018.
  18. "तपाईको तह पत्ता लगाउनु होस्".
  19. "busuu language app now offers 'New York Times' and 'Economist' courses". Retrieved 24 January 2019.
  20. [१]
  21. "Bussu Free versus Premium membership matrix". Archived from the original on 2011-10-18. Retrieved 20 August 2012.
  22. [२]