अन्धोपन मानिसको अाखाले अाफ्नो काम गर्न नसक्याको अवस्था हो। यदि मानिस अाँखाले अाफ्ना अगाडि का कुन‌ पनि बस्तु देख्न असहमर्थ हुन्छ भने त्यस अवस्था लाई अन्धोपन भनिन्छ।अन्धोपनका धेरै प्रकार छन।आंशिक अन्धोपन (अलि अलि देख्न सक्ने), पुर्ण अन्धोपन (कतै नदेख्ने), रतन्धो (रातको समयमि नदेख्ने) अादि।अन्धो पन जन्मजात वा पछि कुनै रोग, संक्रमण वा अाँखाको चोटका कारण सिर्जना हुनसक्छ।

अन्धोपन
सेतो छडी, अन्धोपनको अन्तर्राष्ट्रिय चिन्ह
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागophthalmology[*]
आइसिडी-१०H54.0, H54.1, H54.4
आइसिडी-९ सिएम369
डिजिज-डिबी28256

सन्दर्भ सामग्रीअन सम्पादन


भाइरा लिङ्कअन सम्पादन