"पटना" को बिचमी भिन्नता

imported>Khem Kshetri
Created page with "'''पटना''' भारत गणराज्यको बिहार|बिहार प्रान्तको राजधान..."
 
imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
'''पटना''' [[भारत|भारत]] गणराज्यको [[wp/dty|बिहार|बिहार]] प्रान्तको राजधानी हो, प्राचीनकालमा यईश्वरीप्रसाद लाई पाटलीपुत्र भनिन्थ्यो| आधुनिक पटना दुनियाका गिने-चुनेका ती विशेष प्रचीन नगरहरूमा एक हो जो अति प्राचीन कालदेखि आजसम्म आबाद छ। आफैंमा पनि यो शहरको एक अत्यन्तै ऐतिहासिक महत्व रयाको छ।
 
ईसा पूर्व मेगास्थनीज(३५० ईपू-२९० ईपू)ले आफ्नो भारत भ्रमण पश्चात लेखेको आफ्नो पुस्तक इंडिकामा यईश्वरीप्रसाद नगरको उल्लेख गरेका छन। पलिबोथ्रा (पाटलिपुत्र)जो गंगा र अरेन्नोवास (सोनभद्र-हिरण्यवाह)को संगममा बसेको थियो। त्यो पुस्तकको आकलनको हिसाबबाट प्राचीन पटना (पलिबोथा) ९ मील (१४.५ कि.मी.) लामो तथा १.७५ मील (२.८ कि.मी.) चौडा थियो।
"https://dty.wikipedia.org/wiki/पटना" बठे निकालियाऽ