"दार्जिलिङ" को बिचमी भिन्नता

पंक्ति ७१:
===तिब्‍बती शरणार्थी क्याम्प ===
 
तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबाटचौरास्‍ताबठेइ ४५ मिनटकोमिनटआ पैदल दूरीमादूरीमी अवस्थितरयाआ छ । यसयेइ क्याम्पकोक्याम्पओ स्‍थापना सनसन् १९५९मा१९५९मी गरीएकोआरीयाआ थियोथ्यो। येइका यसको एकयक वर्ष पहिलेपैली १९५८मा१९५८मी दलाई लामाले भारतसगभारत सित शरण मागेकामाग्याआ थिए ।थ्यो। यसयेइ क्याम्पमाक्याम्पमी १३औ दलाई लामा (अहिलेऐल १४ औँ दलाई लामा छनछन्)ले सनसन् १९१० देखिबठेइ १९१२ सम्म आफ्नोआफुनो निर्वासनकोनिर्वासनओ समय व्‍यतीत गरेकाअर्‍याआ थिए।थ्यो। १३ औँ दलाई लामा जुनजै भवनमाभवनमी बस्दथेबसन्थ्या त्योतो भवन आजअच्याल भग्नाशेषभग्नाशेषआ अवस्‍थामाअवस्‍थामी छ।
 
आजअच्याल तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारकोपरिवारओ आश्रय स्‍थल हो। यियिन तिब्‍बतीहरूतिब्‍बतीअन यहाँयाँ विभिन्‍न प्रकारकोप्रकारआ सामान बेच्दछन।बेच्चाआन। यियिन सामानहरूमासामानअनमी कारपेटकार्पेट, ऊनी कपडालत्ता, काठकोकाठआ कलाकृतिहरूकलाकृतिइन, धातुले बनेकोबन्याआ खेलौना लगायत छन ।छन्। तर तपाईंतम योयेइ तिब्‍बती शरणार्थी क्याम्प घूमेरघुमीबर आनन्‍द लिन चाहानु हुन्छचाहन्छअ भनेभण्या यियिन सामानहरूसामानअन बनाउनेबनौन्या कार्यशाला अबश्यपक्काइ हेर्नुहोसलै हेर्याआ। यो कार्यशाला पर्यटकहरूकोपर्यटकअन लागिखिलाइ खुल्ला रहदछ।रन्छ।
तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र
तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबाट ४५ मिनटको पैदल दूरीमा अवस्थित छ । यस क्याम्पको स्‍थापना सन १९५९मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८मा दलाई लामाले भारतसग शरण मागेका थिए । यस क्याम्पमा १३औ दलाई लामा (अहिले १४ औ दलाई लामा छन)ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्‍यतीत गरेका थिए। १३ औ दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्‍थामा छ।
 
आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्‍थल हो। यि तिब्‍बतीहरू यहाँ विभिन्‍न प्रकारको सामान बेच्दछन। यि सामानहरूमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरू, धातुले बनेको खेलौना लगायत छन । तर तपाईं यो तिब्‍बती शरणार्थी क्याम्प घूमेर आनन्‍द लिन चाहानु हुन्छ भने यि सामानहरू बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरूको लागि खुल्ला रहदछ।
 
===खेलौना रेल अर्थात् टोए ट्रेन ===
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ