"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति १२९:
 
कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फिट हो। यो ठाउँ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मा अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यो श्रृंखला Y-आकारको छ जसको जग कतपहर तथा जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल को उत्तरबाट जान्छ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुन्छ। उत्तर-पश्चिमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजिकै अन्त्य हुन्छ।
 
==मौसम==
 
दार्जिलिङको मौसममा ५ ऋतु हुन्छ: बसन्त, गृष्म, शरद, शीत, र मनसून । यहाँको वार्षिक औषत तापक्रम १५.९८ °से (६०.७६ °फे) हुन्छ जबकि यहाँको सबभन्दा कम तापक्रम ८.९ °से (४८.० °फे),हुन्छ । यहाँको मासिक औषत तापक्रम ५ °से (४१ °फे) हुन्छ । सबैभन्दा न्यून तापक्रम −२४ °से (−११ °फे) १९०५ फेब्रुअरी ५ मा भएको थियो । यहाँ लगभग वर्षमा ३०९.२ सेमी (१२१.७ इन्च) वर्षा हुन्छ, जुन औषत वर्षमा १२६ दिन हुन्छ । वर्षमा सबैभन्दा बढी वर्ष जुलाई महिनामा हुन्छ ।
 
==अर्थतन्त्र ==
 
दार्जीलिंग चिया बगान दार्जिलिङको अर्थतन्त्रको दुई प्रमुख क्षेत्र पर्यटन र चिया उद्योग हो। दार्जीलिंग चिया संसारको सर्वोत्कृष्ट कालो चियामा एक मानिन्छ र धेरै प्रख्यात छ, विशेष रूपमा संयुक्त अधिराज्य र अन्य देशमा जहाँ बेलायतीहरूने शासन गरेका थिए। यो चियाको उद्योगमा हालको समयमा भारतको अरु भाग तथा नेपालको चिया बगानले कडा प्रतिस्पर्धा गरेरहेका छन्।
 
==यातायात ==
 
 
"टोय ट्रेन" दार्जिलिङ तर्फ जादै गर्दा
दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिंग हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन")को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जादछ) बाट जान सकिन्छ। दार्जीलिंग हिमालयन रेल्वे ६० से.मि. वा २ फिटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९मा सूचीकृत गरेको छ, यो विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।
 
==शिक्षा ==
 
दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक सङ्घ-संस्थाहरूद्वारा सञ्चालित छन्। विद्यालयहरूमा पढाउने माध्यम भाषा अङ्ग्रेजी तथा नेपाली हो, तर राष्ट्रिय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त आइसीएसइ, सीबिएसई, वा पश्चिम बङ्गाल बोर्ड अफ सेकेन्डरी एजुकेसन सँग आबद्ध छन्। बेलायतीहरूको समर रिट्रिट हुने कारणले दार्जिलिङमै इटन कलेज, ह्यारो स्कूल र रग्बी स्कूलको ढाँचाको पब्लिक विद्यालयको स्थापनाको ठाउँको रूपमा छानिएको हो । यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँदथे। विद्यालय जस्तो कि सेन्ट जोसेफ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज स्कूलर माउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्। दार्जिलिङमा ३ वटा कलेज रहेको छ — सेन्ट जोसेफ कलेज, साउथफिल्ड कलेज (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), लोरेटो सरकारी कलेज र सेन्ट पाउल्स स्कूल,दार्जिलिङ रहेका छन्। यी सबै उत्तर बङ्गाल विश्वविद्यालय, सिलिगुढीसँग आबद्ध छन्।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ