"विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ" को बिचमी भिन्नता

पंक्ति १४:
आफ्नो लागि छाडियाका संदेशहरूको उत्तर तमी दुइ तरिकाले दिन सकन्छौ: १: आफ्नो वार्तापृष्ठमी जहाँ त्यो सन्देश छाडियाको छ, २: सन्देश छोडने प्रयोगकर्ताको वार्ता पृष्ठमी। प्रयोगकर्तागण दुइटै नैं गर्दछन्, तर ध्यान राख्या तमि आफ्नो वार्ता पृष्ठमा जवाब दिनाछौ र जो तमीलाई सन्देश छोडन्छ उसले बार-बार तमरो वार्ता पृष्ठमा हेर्याकै छैन भन्या तमीले त्यसको उत्तर दिई सक्या छौ भनिबर क्यै थाह पाउँदैन । यदि तमी यही तरीका प्रयोग गद्दा छौ भन्या त आफ्ना वार्ता पृष्ठ माथि बताई दिया कि सन्देश छोड्न्याले तमरोको वार्तापृष्ठ हेर्दै गरुन्।
===डट(Dot)===
तमी बुंदाहरू (बुलेट पइंट्स)को पनि उपयोग गर्न सक्द्या हौ जो अक्सर सूचिहरूका लागि प्रयोग गरिन्छन् । बुंदा जोड्नका लागि तारा (*) चिन्हको प्रयोग गर ।
 
एक नामो उदाहरण:
: <tt><nowiki>* </nowiki>सूचीको प्रथम डट</tt>
: <tt><nowiki>* </nowiki>सूचीको दोस्रो डट</tt>
: <tt><nowiki>** </nowiki>दोस्रो डट तल उपसूचीको एक डट</tt>
: <tt><nowiki>* </nowiki>सूचीको तेस्रो डट</tt>
 
जो पढ्नामी यस्तो लागन्छ:
:* सूचीको प्रथम डट
:* सूचीको दोस्रो डट
:** दोस्रो डट तल उपसूचीको एक डट
:* सूचीको तेस्रो डट
 
===अंकहरू भयाको सूची===
तमी यस्तो सूचीहरू पनि बनाउन सक्द्या हौ जसमी अंक छन् । यैका लागि अंक भयाका चिन्ह (#) को प्रयोग गरिन्छ। पहिला कै तरहले, तमी जति # का चिन्ह हाल्नुहुन्छ, त्यति नैं पर सर्छ ।
 
उदाहरण:
: <tt><nowiki># </nowiki>पहिलो कुरा</tt>
: <tt><nowiki># </nowiki>अर्को कुरा</tt>
: <tt><nowiki>## </nowiki>अर्को कुराका तल एक कुरा</tt>
: <tt><nowiki># </nowiki>तेस्रो कुरा</tt>
 
यो यस्तो देखिनेछ:
:# पहिलो कुरा
:# अर्को कुरा
:## अर्को कुराका तल एउटा कुरा
:# तेस्रो कुरा