"विकिपिडिया:स्वशिक्षा" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति ६:
[[विकिपीडिया|विकिपीडिया]] मैथै सदस्यहरूका सहयोगले बन्याको एक मुक्त ज्ञानकोष हो यसमी '''तमी''' आफ्नो योगदान सजिलैसित दिन सक्न्या हौ । यो पाठले तमीलाई विकिपीडिया योगदानकर्ता बन्नमी सहायता गद्या हो ।
 
यस पाठका पृष्ठहरूले तमीलाई विकिपीडियाका लेख लेख्ने उचित तौर-तरिकाहरूको बारेमी अवगत गराउनेछन्, अथवा लेख कसरी लेख्नु पड्डो छ रे क्या सामाग्री उचित-अनुचित हो ? भन्न्याकुरडीको ज्ञान प्राप्त हुन्याछ । यो पाठले तमीलाई विकिपीडिया सदस्य-समाज, नीति रे व्यवहारका बारेमाबारेमी पनि बताउन्या हो ।
यो एक आधारिक पाठ हो। यैमी सबै विषयको विस्तृत जानकारी आछिन । तमीलाई यस्ता चीजहरूमी ज्ञान अन्य पृष्ठमी मिल्न्याछ जइको लागि स्थान-स्थानमी जोड (लिंक) दिइएको छ । तिनलाई पढ्नका लागि, तमी आफ्नो ब्राउजरमी अन्य ट्याबहरूमी ती लिंकहरू खोल्न सक्द्या छौ ।
 
सिक्दा-सिक्दै तमी '''[[विकिपीडियाWikipedia:प्रयोगस्थल|प्रयोगस्थल]]''' ("स्यान्डबक्स") पृष्ठहरूमी पनि हात बसाल्न सक्द्या हौ । यै पृष्ठमी तमीलाई आफ्नो चाहना अनुसार फेर-बदल अर्न र जस्तोसुकै प्रयोग अर्न! कुनै रोक-तोक आछिन । प्रयोगस्थलमी तमी जति पनि उल्टा-सीधा खिचडी पकाओ, कैखइ क्यै आपत्ति हुन्याछैन । कोही नराम्रो पनि मान्न्याछैन ।
 
आओ, सम्पादनका बारेमी सिकौं !