"विकिपिडिया:चौपातो" को बिचमी भिन्नता

पंक्ति ३३८:
 
#{{समर्थन}}--04:50, 14 April 2017 (UTC)
 
:@[[User:Ram Prasad Joshee|Ram Prasad Joshee]]जीलाई धेरै धेरै धन्यवाद। 'File' भन्दा 'चित्र' मात्रै नभई अरू किसिमको (जस्तैः पीडिएफ, टेक्स्ट) पनि हुन सक्ने हुँदा 'फाइल' नै राख्दा राम्रो होला भन्‍ने उद्देश्यले सुझावित गरिएको हो। अनुवादहरू छिटो अपेक्षित र छलफल चलाउन नसकिने अवस्थामा सम्पादन गरिएको हो। आगामी दिनहरूमा अवश्य पनि छलफल चलाएर निर्णय लिनेछौं। {{समर्थन}}--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|talk]]) 07:42, 14 April 2017 (UTC)
 
[[Category:!Main category]]