"विकिपिडिया:चौपातो" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति ३१३:
===डोट्याली विकिपिडिया पुर्ण भएको समाचार (नेपालीमा)===
:'''शिर्षक- डोटेली भाषामा बन्यो विकिपिडिया''' (सच्यानुहोस)
::'''सबैजना मिलि समाचार- लेखौँ'''
ज्ञानको भण्डार मानिने विकिपिडिया तथा इन्साइक्लोपिडियामा अब डोटेली भाषाको पनि समाहित भएको छ । करिब २ बर्षको परिक्षण र कडा मेहनत पश्चात् डोटेली विकिपिडियाको निर्माण कार्य सम्पन्न हुनुको साथै पुर्णता पाएको छ । विकिपिडिया विश्वको सबैभन्दा ठूलो अनलाइन पुस्तकालय हो यो हाल विश्वको....भाषामा उपलब्ध छ । नेपालमा नेपाली सहित अन्य ....भाषामा उपलब्ध रहेको छ । वि.स. २०.. सालमा आर.डि.प्रसाद चटौत(प्रभास) ले बृहत डोटेली शब्दकोष लेखेपछी डोटेली भाषाले १० फेब्रुअरी २०१२ मा अन्तर्राष्ट्रिय आइ.एस.ओ.कोड ६३९-३ [dty] प्राप्त गरेपछि एक स्वतन्त्र भाषाको दर्जा प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय भाषासूचीमा डोट्याली भाषा सूचीकृत भैसके पश्चात् सन् २०१६ मा Oviedo University (स्पेन) का एकजना विद्वान् ले "डोट्याली वृहत् शब्दकोश- आर.डी.प्रभास, लाई प्रमुख आधार मानी आफ्नो Doctorate Thesis about Linguistic Variation पूरा गरेकाछन ।