"कफी" को बिचमी भिन्नता

imported>Khem Kshetri
Created page with "'''कफी''' एक वनस्पति तथा यईबाटी बनाइने पेय पदार्थ हो। कफीको बोट दस मिट..."
 
imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
[[File:A small cup of coffee.JPG|300px]]
 
'''कफी''' एक वनस्पति तथा यईबाटी बनाइने पेय पदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियाहै भयाको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ।
कफी खेती विश्वका सय भन्दा बढी देशमा गरियाको छ । ब्राजिल सबैभन्दा बढी कफी उत्पादन गर्ने देश हो । अमेरिका कफी बढी खपत गर्ने देश हो । युरोप कफीको प्रति व्यक्ति उपभोगका हिसाबमा अगाडि छ ।
"https://dty.wikipedia.org/wiki/कफी" बठे निकालियाऽ