"२०१४ फिफा विश्वकप" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति ३:
| year = २०१४
| other_titles = कोपा डु मुन्डो डा फिफा ब्राजिल २०१४
| image = 480px-WC-2014-Brasil.svg.png
| size = 160px
| caption = २०१४ फिफा विश्वकपको लोगो
| country = ब्राजिल
| dates = १२ जुन- १३ जुलाई
पंक्ति १७:
| third = नेदरल्याण्ड
| fourth = ब्राजिल
| matches = ६४64
| goals = १७१171
| attendance = {{#expr: <!--GROUP A-->62103 + 39216 + 60342 + 39982 + 69112 + 41212 + <!--GROUP B-->48173 + 40275 + 42877 + 74101 + 39375 + 62996 + <!--GROUP C-->57174 + 40267 + 68748 + 39485 + 40340 + 59095 + <!--GROUP D-->58679 + 39800 + 62575 + 40285 + 39706 + 57823 + <!--GROUP E-->68351 + 43012 + 51003 + 39224 + 40322 + 73749 + <!--GROUP F-->74738 + 39081 + 57698 + 40499 + 43285 + 48011 + <!--GROUP G-->51081 + 39760 + 59621 + 40123 + 41876 + 67540 + <!--GROUP H-->56800 + 37603 + 73819 + 42732 + 61397 + 39311 + <!--Round of 16-->57714 + 73804 + 58817 + 41242 + 67882 + 43063 + 63255 + 51227 + <!--Quarter-finals--> 74240 + 60342 + 68551 + 51179 + <!--Semi-finals--> 58141 + 63267 + <!-- Third place play-off-->68034 + <!-- Final -->74738}}
| top_scorer = {{flagicon|COL}} [[जेम्स रोडरिगेज]]<br />(६ गोल)<ref>{{cite web|url=http://www.fifa.com/worldcup/statistics/players/goal-scored.html|title=Players - Top goals|publisher=FIFA.com}}</ref>
पंक्ति २८:
}}
 
'''२०१४ फिफा विश्वकप''' २० औ फिफा विश्वकप हो जो कियो एउटायक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो ।हो। यो फुटबल विश्वकप ब्राजिलमाब्राजिलमी १२ जुन देखिदे १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, [[फिफा]]को तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएकोसम्न थियोभयाको थ्यो।
 
३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी [[गोल लाईन प्रविधि]] को प्रयोग गरियो ।