"संयुक्त राष्ट्र सङ्घ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ९९:
| १७ || डब्ल्युटीओ || [[Image:Flag of the United Nations.svg|center|20px|विश्व पर्यटन संगठन]] || ''' विश्व पर्यटन संगठन '''|| मेड्रिड , [[स्पेन|स्पेन]] || जोर्डन (तालिब रिफाई) || १९७४
|}
 
 
== संघका स्वतंत्र संस्थाहरू ==
संयुक्त राष्ट्र संघका धेरै कार्यक्रम र एजेंसिहरूको अतिरिक्त १४ स्वतंत्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतंत्र संस्थाहरूमा विश्व बैंक , अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य संगठन शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र संघसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र संघका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। <ref name="बीबीसी-परिचय">[http://www.bbc.co.uk/hindi/specials/1449_un_profile/page10.shtml संयुक्त राष्ट्र - एक परिचय]।बीबीसी-हिन्दी</ref> यो यसप्रकार छ:
* अन्तर्राष्ट्रिय परमाणु ऊर्जा अभिकरण – विएना(भिएना)मा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।
* अन्तरराष्ट्रिय अपराध आयोग – हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको हो।
* संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको देखभाल गर्छ।
* संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) – यसले गरीबी कम गर्नेने, आधारभूत ढाँचाको विकास र प्रजातांत्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।
* संयुक्त राष्ट्र व्यापार र विकास सम्मेलन -यो संस्था व्यापार, निवेश र विकासका मुद्दाहरूसित संबंधित उद्देश्य लिएर काम गर्छ।
* संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद ( ईकोसक )- यस संस्थाले सामान्य सभालाई अन्तरराष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग एवं विकास कार्यक्रमहरूमा सहायता एवं सामाजिक समस्याहरूको माध्यमले अन्तरराष्ट्रिय शांतिलाई प्रभावी बनाउनमा प्रयासरत छ।
* संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक परिषद – पेरिसमा स्थित यस संस्थाको उद्देश्य शिक्षा, विज्ञान संस्कृति र सञ्चारका माध्यमबाट शांति र विकासको प्रसार गर्नु हो।
* संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी) – नैरोबीमा स्थित यस संस्थाको काम पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।
* संयुक्त राष्ट्र राजदूत – यसको काम शरणार्थीहरूको अधिकार र उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।
* विश्व खाद्य कार्यक्रम – भोकको विरुद्द लडाईको निम्ति बनाइएको यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।
* अन्तराष्ट्रिय श्रम संगठन - यसले अन्तर्राष्ट्रिय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।
 
==सन्दर्भ ==