"रणबहादुर शाह" को बिचमी भिन्नता

Content deleted Content added
imported>Khem Kshetri
Created page with "'''रणबहादुर शाह''' नेपालका शाहबंशीय राजा थिया। राजा wp/dty/प्रतापसिंह श..."
(कोइ भिन्नता छैन)

०६:३७, २० जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिया। राजा प्रताप सिँह शाह को देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भयाका हुन। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्न्या स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभयाका, अदूरदर्शी भनी टिप्पणी गर्याका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनैतिक व्यवहार विकसित भयाको थियो। १८६३ साल वैशाख महिनामा शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।

सन्दर्भ