बिमार मानिसको शारीरिक अवस्था प्रतिकुल भयाको अवस्था हो। मानिस अस्वस्थ भयाको अवस्थालाई बिमार भयाको मानिन्छ।मानिस शारीरिक वा मानसिक कुनैपनि बिमारले ग्रसित हुन सक्छ। बिमार परेपछि मान्छे अाफ्ना दैनिक क्रियाकलाप गर्न असहज महशुस गर्ने वा गर्न असहमर्थ हुन सक्छ।

सन्दर्भ सम्पादन