बागेश्वरी मन्दिर

बागेश्वरी मन्दिर बाँके जिल्ला को प्रमुख सहर नेपालगन्ज मी रयाको एक प्रसिद्ध हिन्दु देवी दुर्गा को मन्दिर हो। जयबागेश्वरी मा सति देवी को जिब्रो पतन भयाको विश्वास गरिन्छ। यई मन्दिरको मर्मत सुधार रे विस्तार दिग्विजय सिंहले गरायाका थिए।बागेश्वरी मन्दिर परिसर अघाडी ठूलो तलाउ छ। तलाउका बिच भागमी जुँगा भयाको खड्गेश्वर महादेव को मूर्ति छ जसलाई जुँगे महादेव भनिन्छ।

(बागेश्वरी मन्दिर को एक झलक)


सन्दर्भ सम्पादन