बरफ पानीको ठोस रुपान्तरण हो ।[१][२] यो सामान्यतया पारदर्शि वा सेतो रंगको हुन्छ । सामान्यतया पानी ० डिग्री सेल्सियस तापक्रम देखि जम्न थाल्छ र बरफ बन्छ।

एक प्राकृतिक बरफो टुक्रा

सन्दर्भ सम्पादन

  1. "Definition of ICE". www.merriam-webster.com (in अङ्ग्रेजी). Retrieved 2018-06-19.
  2. "the definition of ice". www.dictionary.com (in अङ्ग्रेजी). Retrieved 2018-06-19.

भाइरका कडी सम्पादन