फोर्ब्स
फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भया प्रकाशन रे मीडिया कम्पनी हो । जैइ का प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जैइको खपत सन् २०१४ अनुसार १० लाख है बढ्ता रया छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गरुन्छ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमी समेत आफनो रिपोर्ट जारि गरुन्छ । येको प्रधान कार्यालय न्यूयोर्क शहरमी रया छ । सन् २००६ अगस्तमी निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जैइले फोर्ब्स पत्रिका रे वेबसाइटमी अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने येको कार्यकारी अधिकृत माइक पर्लिस रया छन् ।
चित्र:Forbes (magazine) cover.jpg फोर्ब्सको मुख्य पृष्ठमा जुलियन असान्ज सन् २०१० मा | |
प्रधान सम्पादक | स्टिभ फोर्ब्स |
---|---|
सम्पादक | रयान्डल लेन[१] |
श्रेणी | मुद्रा |
आवति | द्वि-साप्ताहिक |
कुल वितरण (२०१३) | ९,३१,५५८[२] |
पहिलो अंक | १९१७ |
कम्पनी | फोर्ब्स, इन्कोर्पोरेसन |
देश | संयुक्त राज्य अमेरिका |
मा आधारित | न्यूयोर्क शहर |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | ००१५-६९१४ |
कम्पनीका और प्रकासनअनमी फोर्ब्स एसिया, फोर्ब्स लाईफ र फोर्ब्स वुमन पत्रिकाअन रया छन् । ये बाहेक फोर्ब्सको चीन, क्रोएसिया, भारत, इन्डोनेशिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूस र टर्कीमी १० स्थानीय भाषाको लाईसेन्सधारी संस्करण रया छ । फोर्ब्स,फोर्ब्स एसिया रे कम्पनीको दश अन्तर्राष्ट्रिय लाईसेन्सधारी संस्करण एकै साथ ६० लाख हेई बढ्ता पाठकअनको सम्म पुगन्छ ।
सन्दर्भ सामग्रीअन
सम्पादन- ↑ Randall Lane returns to Forbes as editor
- ↑ "Consumer Magazines". Alliance for Audited Media. Retrieved February 10, 2014.
भाइरा लिङ्कअन
सम्पादनविकिमिडिया कमन्समैं फोर्ब्स समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
विकिमिडिया कमन्समैं Forbes समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |