फेसबुक म्यासेञ्जर

फेसबुक म्यासेञ्जर (सामान्य रूप मी म्यासेञ्जर कि नाउँ हताँ लै चिनिने)[४] फेसबुक निगम हताँ विकसित यक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो।[५] मूल रूप मी सन् २००८ मी फेसबुक च्याटको रूप मी विकसित भया: येइ सेवालाई, कम्पनीले सन् २०१० मी आफ्नो सन्देश सेवा मी पुन: सुधार अरिवर अगष्ट २०११ मी स्वतन्त्र रूप मी आइओएस रे एण्ड्रोइड मी अनुप्रयोगअन जारी अर्‍या: थ्यो। कम्पनीले सन् २०१८ मी, म्यासेञ्जर मी आधारित सम्पर्क खिलाइ स्वतन्त्र फेसबुक पोर्टल हार्डवेयरको लै जारी अर्‍या: थ्यो। वर्षौं बठेइ, फेसबुकले बिभिन्न सञ्चालन प्रणालीअन खिलाइ नौला अनुप्रयोगअनको जारी अरि रह्या: छ। येइले यैको समर्पित वेबसाइट (म्यासेञ्जर डटकम) सुरू गर्दै सन्देश कार्यक्षमतालाई मुख्य फेसबुक अनुप्रयोग बाटि अलग अर्‍या: थ्यो। येइले प्रयोगकर्ताअनलाई वेबसाइट प्रयोग अद्द वा स्वतन्त्र अनुप्रयोगअन मध्ये यक डाउनलोड अद्द अनुमति दिन्छ।

फेसबुक म्यासेञ्जर
Présentation de la plateforme Messenger
Présentation de la plateforme Messenger
निर्माता(अन)फेसबुक निगम
प्रारम्भिक निष्कासनअगस्ट ९, २०११; 12 years ago (२०११-०८-09)
सञ्चालन प्रणालीवेब, एण्ड्रोइड, आइओएस, विण्डोज फोन, विण्डोज ८, विण्डोज १०
आकार२७९.१ मेगाबाइट (आइओएस)[१]
३४.९६ मेगाबाइट (एण्ड्रोइड)[२]
मैं उपलब्ध१११[३] languages
List of languages
नेपाली, अफ्रिकी, अल्बानियाली, अमहरी, अरबी, अर्मेनियाली, आसामी, अजरबैजानी, बसिक, बेलारूसी, बाङ्ला, बोस्नियाली, ब्रिटन, बुल्गेरियाली, बर्मी, क्याटलान, सोबुवानो, कोर्सिकान, क्रोएसियाली, चेक, डेनमार्की, डच, अङ्ग्रेजी (बेलायत), अङ्ग्रेजी (अमेरिका), एस्पेरान्तो, इष्टोनियाली, फारोई, फिलिपिनो, फिनल्यान्डि, फ्रान्सेली (क्यानडा), फ्रान्सेली (फ्रान्स), फ्रिसीयाली, फुला, ग्यालिक, जर्जियाली, जर्मनेली, युनानी, गुवारानी, गुजराती, हाइटियाली क्रिओल, हौसा, यहूदी, हिन्दी, हङ्गेरीयाली, आइसल्याण्डि, बहासा इण्डोनेसिया, आयरल्याण्डि, इटालीयाली, जापानी, जापानी (कन्साई), जाभानी, कन्नड, कजाख, खमिर, रूवाण्डाली, कोरियाली, कुर्दिश (कुरमाञ्जी), किर्गी, लाओ, ताल्भियाली, लिथुआनियाली, म्यासेडोनियाली, मलगासी, मलाय, मलायलम, माल्टाली, मराठी, मङ्गोलियाली, बोकमल, नर्बेली, ओरिया, पाश्तो, फारसी, पोल्यान्डि, पोर्चुगाली (ब्राजिल), पोर्चुगाली (पोर्चुगल), पञ्जावी, रोमानियाली, रूसी, सर्बियाली, शोना, सरलीकृत चिनियाँ (चीन), सिन्हला, स्लोभाकी, स्लोभेनियाली, सोमाली, सोरानी कुर्दिश, स्पेनी, स्पेनी (स्पेन), स्वाहिली, स्वीडेनी, सिरियाक, ताजिक, तमाझियाट, तमिल, ततार, तेलुगु, थाई, परम्परागत चिनियाँ (हङकङ), परम्परागत चिनियाँ (ताइवान), टुर्की, युक्रेनी, उर्दू, उज्बेक, भियतनामी, वेल्स र जाजा
किसमतत्काल सन्देश सेवा
अनुज्ञापत्रफ्रिवेर, स्वामित्व
वेबसाइटMessenger.com
fb.com/messages

प्रयोगकर्ताअनले विभिन्न प्रकारका सन्देशअन (श्रव्य सम्पर्क सहित) जस्तै पाठ, तस्वीर, एनिमेसन, श्रव्य रे छोटा श्रव्य दृश्यअन अन्य प्रयोगकर्ताअनलाई वेबसाइट वा मोबाइल उपकरणअन मार्फत अतिरिक्त शुल्क बिना पठाउन सक्दछन्।[६] नोभेम्बर २०१४ मी, फेसबुकले जारी अर्‍या: प्रतिवेदनका अनुसार, फेसबुक म्यासेञ्जरका करिब १.२ अरब प्रयोगकर्ताअन रह्या: छन्।

इतिहास सम्पादन

मार्च २००८ मी फेसबुक मी नौला तत्काल सन्देश सेवा मञ्चको सफल परीक्षण पश्चात् उक्त सुविधालाई "फेसबुक च्याट" [७][८]नामकरण अरिया: थ्यो जैलाइ बिस्तारै प्रयोगकर्ताअनका माझ अप्रिल २००८ मी जारी अरिया: थ्यो।[९][१०] फेसबुकले नोभेम्बर २०१० मी यैको तत्काल सन्देश मञ्चलाई पुन: सुधार गर्दै मार्च २०११ मी सन्देश सेवा बेलुगाको अधिग्रहण अर्‍या: थ्यो।[११] कम्पनीले मार्च, २०११ मी आफ्नो स्वतन्त्र आइओएस रे एण्ड्रोइड मोबाइल अनुप्रयोगअनको सुरूवात अर्‍या: थ्यो। पछा अक्टोबर २०११ मी, फेसबुकले ब्ल्याकबेरी संस्करणको सुरूवात अर्‍या: थ्यो।[१२] मार्च २०१४ मी कम्पनीले विण्डोज फोन खिलाइ लै अनुप्रयोग जारी अर्‍या: थ्यो तथापि, यै मी आवाज सन्देश रे वार्ता शीर्षक जस्ता सुविधाहरूको अभाव रह्या: थ्यो। अप्रिल २०१४ मी, फेसबुकले तत्काल सन्देश सुविधालाई मुख्य फेसबुक अनुप्रयोग बठेइ हटाइने रे उक्त सेवा प्रयोग अद्द खिलाइ प्रयोगकर्ताअनले छुट्टै तत्काल सन्देश सेवा प्रदान अद्या अनुप्रयोगलाई डाउनलोड गर्नुपर्ने घोषण अर्‍या: थ्यो।[१३] जुन २०१४ मी, फेसबुकले डेभिड मार्कसलाई उप-प्रमुख बन्न खिलाइ निमन्त्रणा दिया: थ्यो।[१४] मे २०१८ मी, उनले उक्त पद त्याग्या थ्या। [१५] आइओएस अनुप्रयोगको आइप्याड अनुकूलित संस्करण जुलाई २०१४ मी जारी अरिया: थ्यो। अप्रिल २०१५ मी, फेसबुकले म्यासेञ्जर खिलाइ वेबसाइटको सुरुवात अर्‍या थ्यो। टिजेन अनुप्रयोगलाई १३ जुलाई २०१५ मी जारी अरिया: थ्यो। फेसबुकले अप्रिल २०१६ मी म्यासेञ्जर विण्डोज १० खिलाइ सुरु अर्‍या: थ्यो। अक्टोबर २०१६ मी, फेसबुकले, फेसबुक म्यासेञ्जर लाइटको जारी अर्‍या: थ्यो। [१६] यै संस्करण म्यासेञ्जरको नानो संस्करण हो जै मी सुविधा कम छन्। अनुप्रयोग मुख्य रूप मी पुरानो एण्ड्रोइड फोन रे उच्च गतिका इन्टरनेट व्यापक रूप मी उपलब्ध नभया क्षेत्रअन मी लक्षित छ।[१६] अप्रिल २०१७ मी, उक्त फेसबुक म्यासेञ्जर लाइटलाई १३२ भन्दा बढी देशहरूमा विस्तार अरिया: थ्यो। मे २०१७ मी, फेसबुकले एण्ड्रोइड रे आइओएस मी म्यासेञ्जर खिलाइ बनावटलाई परिवर्तन अर्‍या: थ्यो।[१७] [१८] फेसबुकले नोभेम्बर २०११ मी सीमित बिटा परीक्षण मी विण्डोज ७ खिलाइ म्यासेञ्जर प्रोगामको घोषणा अर्‍या: थ्यो।[१९] अर्को महिना, इजरायली ब्लग टेक आइआइटीले उक्त प्रोग्रामका लागि डाउनलोड सूत्रको चुहावट गरेको पछि फेसबुकले पुष्टि गरेको थियो र आधिकारिक रूपमा उक्त प्रोग्रामलाई जारी गरेको थियो।[२०] प्रोगाम अन्ततः मार्च २०१४ मा बन्द गरिएको थियो।[२१] फायरफक्स वेब ब्राउजर एड-अन डिसेम्बर २०१२ मा जारी गरिएको थियो, तर मार्च २०१४ मा यसलाई पनि बन्द गरिएको थियो।

डिसेम्बर २०१७ मा, फेसबुकले १३ बर्ष भन्दा कम उमेरका व्यक्तिअन खिलाइ नौलो अनुप्रयोग म्यासेञ्जर किड्सको घोषणा अर्‍या: थ्यो। अनुप्रयोगको मानक संस्करणको तुलना मी केयि भिन्नताअनको साथ यो प्रस्तुत भया: थ्यो। सन् २०१९ मी, फेसबुक म्यासेञ्जरले सन् २०११ देखि २०१९ सम्म मी यो दशकको दोस्रो सबैभन्दा डाउनलोड अरिया: मोबाइल अनुप्रयोग भया घोषणा अर्‍या: थ्यो। [२२]डिसेम्बर २०१९, फेसबुक म्यासेञ्जरले प्रयोगकर्ताअनलाई केवल मोबाइल नम्बरको प्रयोग अरिवर प्रवेशलाई समर्थन अद्द छाड्या थ्यो।[२३] प्रयोगकर्ताहरूलाई यै सेवा प्रयोग अद्द खिलाइ फेसबुक खाता मी अनिवार्य रूप मी प्रवेश गर्‍या: हुनु पर्दछ। [२४]

विशेषता सम्पादन

निम्नलिखित तालिका फेसबुक मेसेन्जर मी समावेश सुविधाअन कि तालिका हो। भौगोलिक सेवा क्षेत्र र कै उपकरण मी तनअन उपलब्ध छन् भँण्ण्या बारेमी लै येइ ले जानकारि दिन्छ:

विशेषता थप गरियाः मिति विवरण मञ्चअन उपलब्धता
बिन फेसबुक खाताइ खाता खोल्ल सकीन्या डिसेम्बर २०१२ एण्ड्रोइड प्रयोगकर्ताअन ले अनुप्रयोग मैं फेसबुक खाता बिनाइ खाता खोल्ल सक्दान् जै मी नाउँ रे फोन नम्बर मात्तरी आवश्यक पड़न्छ।[२५][२६] मोबाइल विश्वव्यापी
प्रत्यक्ष सन्देश सेवा अक्टोबर २०१३ प्रयोगकर्ता सित आफुना सम्पर्क सूची मैं और प्रयोगकर्ता को फोन नम्बर भयाः खणण मैं, तसा प्रयोगकर्ता साथी नभया लै सन्देश पठाउन सक्दान्।[२७][२८] सप्पै विश्वव्यापी
वार्ता अङ्कित प्रतिमा अप्रिल २०१३ सम्पर्क व्यक्तिको तस्वीरका साथ एक गोलाकार प्रतिमा प्रदर्शन गर्दछ।[२९][३०] मोबाइल विश्वव्यापी
रकम स्थानान्तरण मार्च २०१५ अमेरिकी प्रयोगकर्ताहरूका माझ सीमित यो सेवाले साथीहरूलाई रकम स्थानान्तरण गर्ने सुविधा प्रदान गर्दछ।[३१][३२] अप्रिल २०१७ मा, यो सेवालाई विस्तार गरिएको थियो जसले समूह भुक्तान समर्थन गरेको थियो।[३३][३४] मोबाइल अमेरिका
सम्पर्क जनवरी २०१३ जनवरी २०१३ मा, फेसबुकले क्यानाडाका प्रयोगकर्ताहरूमा वेब सम्पर्क सेवा थप गरेको थियो।[३५][३६] त्यसको केही दिनपछि यसले उक्त सेवा अमेरिकामा विस्तार गरेको थियो।[३७][३८]

अप्रिल २०१५ मा, मेसेन्जरले विभिन्न देशहरूमा श्रव्य दृश्य सम्पर्क सेवाको सुरुवात गरेको थियो।[३९][४०] अप्रिल २०१६ मा, समूह श्रव्य सम्पर्कमा ५० जनासम्म एकैसाथ सहभागी हुन सक्ने गरि सेवालाई परिमार्जन गरिएको थियो। [४१][४२] सोही वर्षको डिसेम्बरमा, समूह श्रव्य दृश्य सम्पर्कमा पनि सोही सुविधालाई थप गरिएको थियो।[४३][४४] जुन २०१७ मा, फेसबुकले प्रयोगकर्तालाई उनीहरूको अनुहारको शीर्षमा फेसबुकको प्रतिक्रियाहरूको कार्टुन समाविष्ट संस्करणहरू थप्ने क्षमता दिन श्रव्य दृश्य सम्पर्कलाई अद्यावधिक गरेको थियो। जस्तै रोइरहेको अनुहारको लागि आँसु र त्यस्तै विभिन्न खालमा कम्प्युटरद्वारा निर्मित चरित्रहरू र इमोजीहरू समावेश छन्। यसको अतिरिक्त, प्रयोगकर्ताहरूले पर्दा चित्रण खिच्न र प्रत्यक्ष छनौट सामग्रीमा रङ्ग र प्रकाश परिवर्तन गर्न पनि सक्षम छन्।[४५][४६]

मोबाइल विश्वव्यापी
स्थान साझेदारी जुन २०१५ यदि प्रयोगकर्ता आफैँ उक्त ठाउँमा नभए पनि प्रयोगकर्ताहरूले "स्थान" नामक कुञ्जी थिची कुनै पनि स्थान चिह्नित गर्न सक्ने क्षमता सहित नक्साको अवलोकन गर्न सक्दछन्।[४७][४८][४९] मार्च २०१७ मा, प्रयोगकर्ताहरूलाई अस्थायी रूपमा एक स्थानमा एक घण्टाको लागि साथी वा साथीहरूको समूहसँग उनीहरूको स्थान साझेदारी गर्न यसले प्रत्यक्ष स्थान साझेदारीलाई परिचय गराएको थियो।[५०][५१][५२] मोबाइल विश्वव्यापी
व्यापार अन्तरक्रिया फेसबुक एफ८ सम्मेलनमा, फेसबुकले मेसेन्जर प्रयोगकर्ताहरूलाई व्यवसायसँग अन्तर्क्रिया गर्न अनुमति दिने घोषणा गरेको थियो।[५३][५४][५५]
तेसरा पक्षीय अनुप्रयोग एकीकरण प्रयोगकर्ताहरू मेसेन्जर भित्र मिल्दो तेस्रो-पक्षीय अनुप्रयोगहरू खोल्न सक्षम छन्।[५३] मोबाइल विश्वव्यापी
यातायात अनुरोध डिसेम्बर २१५ मेसेन्जरले उबरसँग एकीकरण गर्दै अमेरिकाका प्रयोगकर्ताहरूलाई अनुप्रयोगबाट प्रत्यक्ष यातायात अनुरोध गर्न अनुमति दिएको थियो।[५६][५७][५८] मार्च २०१६ मा, लिफ्टको समर्थन थप गरिएको थियो।[५९][६०] मोबाइल अमेरिका
सङ्क्षिप्त सन्देश सेवा को समर्थन सन् २०१२ एण्ड्रोइडको मेसेन्जर अनुप्रयोग भित्र फेसबुकले सङ्क्षिप्त सन्देश सेवा पाठका लागि समर्थन लागू गरेको थियो[६१][६२] तथापि, यस सुविधालाई सन् २०१३ मा बन्द गरिएको थियो।[२८] सङ्क्षिप्त सन्देश सेवालाई पुन: फेब्रुअरी २०१६ मा, परीक्षणमा ल्याइएको थियो,[६३][६४] यसलाई जुनमा पुन: सञ्चालनमा ल्याइएको थियो।[६५] एण्ड्रोइड विश्वव्यापी
बहु खाताअन फेब्रुअरी २०१६ फेसबुकले अनुप्रयोगहरूमा बहुखाताहरूको लागि समर्थन थप गरेको थियो।[६३][६४] मोबाइल विश्वव्यापी
यन्त्रमानव मञ्च अप्रिल २०१६ सन् २०१७ को सम्वर्द्धन

सन् २०१७ को फेसबुक एफ८ सम्मेलनमा, फेसबुकले यन्त्रमानवका लागि विस्तारको घोषणा गरेको थियो:

  • समूह वार्तामा यन्त्रमानव:

यन्त्रमानवहरूले विभिन्न प्रकारका सूचनाहरू अद्यावधिक गर्दै प्रयोगकर्ताहरूसँग कुराकानी नगरिकनै समूह वार्तामा भाग लिन सक्ने विशेषता थप गरिएको छ।[६६][६७]

  • वार्ता विस्तार: प्रयोगकर्ताहरूले समर्पित अनुप्रयोगहरूसँग अन्तर्क्रिया गर्न सक्दछन्।[६८][६९]
  • क्युआर स्क्यान प्रयोगकर्ताहरूले मेसेन्जरको क्यामारा कार्यक्षमता मार्फत विशेष क्युआर अङ्कफाई स्क्यान गर्न सक्दछन्।[६८][६९]थोरै पुन: नामाकरण गरिएको "पत्ता लगाउनुहोस्"लाई आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकामा जुन २०१७ मा सुरू गरिएको थियो।[७०][७१]
सप्पै विश्वव्यापी
"एम" सहयोगी अप्रिल २०१७ (बन्द हुने प्रक्रियामा रहेको छ) अगस्ट २०१५ मा, फेसबुकले एमको घोषणा गरेको थियो। यो मेसेन्जर प्रयोगको लागि एक कृत्रिम बुद्धिमत्ता आभासी सहायक हो जुन स्वचालित रूपमा प्रयोगकर्ताहरूका लागि कार्यहरू सम्पन्न गर्न सक्षम छ जसमा खरीद वस्तु, उपहार वितरण, पुस्तक, रेष्टुरेन्टहरू, र यात्राहरूको व्यवस्था समावेश छ।[७२][७३][७४] अप्रिल २०१७ मा, फेसबुकले संयुक्त राज्य अमेरिकामा प्रयोगकर्ताहरूका लागि एमलाई सक्षम पारेको थियो जसले कुञ्जी शब्दहरूको लागि वार्तालाई छनोट गरि सान्दर्भिक कार्यहरूको सुझाव दिन्छ।

[७५][७६][७७] फेसबुकले एम सुझावको सुरुवातलाई १८ अप्रिल २०१७ को फेसबुकको एफ एट सम्मेलनमा आधिकारिक बनाएको थियो।[६८][६९] जनवरी २०१८ मा निकट भविष्यमा बन्द हुनेछ घोषणा गरिएको थियो।

सप्पै अमेरिका
गृह सन्देश जुन २०१६

सन्देश पठाउन र प्राप्त गर्न केन्द्रिय स्थानको रूपमा फेसबुकले "गृह" कुञ्जीको घोषणा गरेको थियो।[७८]

मोबाइल विश्वव्यापी
गोप्य कुरड़िकाआनी अक्टोबर २०१६ अक्टोबर २०१६ मा, फेसबुक मेसेन्जरले गोप्य कुराकानी सेवाको सुरुवात गरेको थियो जसमा प्रयोगकर्ताहरूले आफ्ना साथीहरूसँग गोप्य कुराकानी गर्न सक्दछन्।[७९][८०] मोबाइल विश्वव्यापी
तत्काल खेलअन नोभेम्बर २०१६

प्रयोगकर्ताहरूलाई मेसेन्जर भित्र द्रुत खेलहरू खेल्न अनुमति दिएको थियो जसमा प्याक-म्यान, स्पेस इन्भेडर, एभर विङ र वर्ड्स विथ फेन्ड्स समावेश छ। खेलहरू प्रत्यक्ष एकै समयमा नभई उच्च अङ्कहरू मार्फत अतुल्यकालिक छन् र उक्त खेलहरू एचटिएमएफ५ मा नभई अनुप्रयोगहरूमा निर्मित हुन्छ।[८१][८२] मे २०१७ मा, फेसबुकले तत्काल खेललाई विश्वव्यापी प्रयोगकर्ताहरूका माझ ल्याउने घोषण गरेको थियो।[८३][८४]

मोबाइल विश्वव्यापी
मेसेन्जर दिवश मार्च २०१७ सेप्टेम्बर २०१६ मा पोल्याण्डमा गरिएको प्रारम्भिक परिक्षण पछि,[८५][८६] फेसबुकले मार्च २०१७ मा, मेसेन्जर दिवशको प्रक्षेपण गरेको थियो जुन सुविधा स्न्यापच्याटको समान छ। [८७][८८][८९] मोबाइल विश्वव्यापी
प्रतिक्रिया रे उल्लेख मार्च २०१७ प्रतिक्रियाहरूले प्रयोगकर्ताहरूलाई इमोजी मार्फत प्रतिक्रिया थप्नका लागि अनुमति दिन्छ र उल्लेखले प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सूचना दिनका लागि वार्तमा प्रयोगकर्ताहरूलाई @ लेख्न अनुमति दिन्छ।[९०][९१][९२] सप्पै विश्वव्यापी
सम्वर्धित वास्तविकता प्रभावअन डिसेम्बर २०१७ यसले प्रयोगकर्ताहरूलाई तस्वीर र श्रव्य दृश्यमा त्रि आयामी सम्वर्धित प्रभावहरू थप गर्न स्वीकृति दिन्छ।[९३] मोबाइल विश्वव्यापी
मेसेन्जर मी एआइ यन्त्र जनवरी २०१८ प्रमाणिकरणको २ चरण पछि फेसबुकले मेसेन्जर एआइ यन्त्रलाई अनुमति दिने गरेको थियो। सप्पै विश्वव्यापी
चित्र:एरोमेक्सिको वार्ता यन्त्रमानव.jpg
फेसबुक मेसेन्जरमा चलिरहेको, मेक्सिको एयरलाइन वार्ता यन्त्र, मार्च २०१८ मा

सन्दर्भअन सम्पादन

  1. "म्यासेञ्जर". एप स्टोर (in अमेरिकी अङ्ग्रेजी). Retrieved 2019-08-20.CS1 maint: unrecognized language (link)
  2. "Messenger – Text and Video Chat for Free - Apps on Google Play". play.google.com (in अङरेजी). Retrieved 2019-08-20.CS1 maint: unrecognized language (link)
  3. "फेसबुक म्यासेञ्जर की भाषाअन". फेसबुक (in अङरेजी). Retrieved 2019-08-25.CS1 maint: unrecognized language (link)
  4. स्टिनभोक, टिमोटि (August 13, 2014). "The Real Reason Facebook Is Forcing You To Download Messenger". द हफिङटन पोष्ट. एओएल. Retrieved March 24, 2017.
  5. Какие социальные сети самые популярные в 2017 году
  6. "Messenger vira plataforma de apps" (in पोर्चुगाली).CS1 maint: unrecognized language (link)
  7. एरिङटन, माइकल (March 14, 2008). "Facebook To Launch Instant Messaging Service". टेक क्रञ्च. एओएल. Retrieved June 2, 2017.
  8. म्याककार्थी, क्यारोलिना (March 14, 2008). "Report: Facebook IM service will debut soon". सिनेट. सिबिएस इन्टरएक्टिभ. Retrieved June 2, 2017.
  9. हेण्ड्रिकसन, मार्क. "Facebook Chat Launches, For Some". टेक क्रञ्च. एओएल. Retrieved June 2, 2017.
  10. फारबर, डान (April 6, 2008). "Facebook Chat begins to roll out". सिनेट. सिबिएस इन्टरएक्टिभ. Retrieved June 2, 2017.
  11. सिग्लर, एमजी (March 1, 2011). "Facebook Acquires Group Messaging Service Beluga In A Talent AND Technology Deal". टेक क्रञ्च. एओएल. Retrieved June 2, 2017.
  12. "Tudo sobre Facebook-Facebook Messenger". Archived from the original on 2020-06-04. Retrieved 21/11/2012. Check date values in: |accessdate= (help)
  13. "Facebook Messenger sobre-TechTudo". Retrieved 21/11/2012. Check date values in: |accessdate= (help)
  14. Anouc Seydtaghia (2018-01-19). "A la tête de Messenger, le Suisse David Marcus va bouleverser le service clien" (in फ्रान्सेली).
  15. Anouch Seydtaghia. "Le Suisse David Marcus quitte la direction de Messengerdate=2018-05-09" (in फ्रान्सेली). Retrieved 2019-06-18.
  16. १६.० १६.१ "फेसबुकले ल्यायो मिनी मेसेन्जर एप 'मेसेन्जर लाइट'". अनलाइन खबर. २०७३ असोज १८. Retrieved २०७६ पुस २१. Check date values in: |accessdate=, |date= (help)
  17. "फेसबुक मेसेन्जरको नयाँ संस्करण, के छन् विशेषता ?". अनलाइन खबर. माघ २०७५. Retrieved पुस २०७६. Check date values in: |accessdate=, |date= (help)
  18. "फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो". प्रविधि खबर. Retrieved पुस २०७६. Check date values in: |accessdate= (help)
  19. "Facebook lança versão do Messenger para Windows-G1". Retrieved 21/11/2012. Check date values in: |accessdate= (help)
  20. "Facebook Messenger ganha versão para Windows". Retrieved 21/11/2012. Check date values in: |accessdate= (help)
  21. "Facebook Messenger para Windows será desativado-Olhar Digital". Archived from the original on 2017-01-18. Retrieved 28/02/2014. Check date values in: |accessdate= (help)
  22. बिबिसी नेपाली (२ जनवरी २०२०). "फेसबुकका चार एप गएको दशकमा 'सबैभन्दा धेरै पटक डाउनलोड'". Retrieved ५ जनवरी २०२०. Check date values in: |accessdate=, |date= (help)
  23. "म्यासेन्जरमा खाता खोल्न फेसबुक खाता अनिवार्य". नयाँ मिडिया. Retrieved पुस २०७६. Check date values in: |accessdate= (help)
  24. "फेसबुक म्यासेञ्जर".
  25. कन्स्टिन, जोश (December 4, 2012). "No Facebook Account Required: Facebook Messenger For Android Lets You Sign Up With Just A Phone Number". टेकक्रन्च. एओएल. Retrieved March 25, 2017.
  26. जिरोन, टोमियो (December 4, 2012). "Facebook Messenger Takes On SMS, With No Account Needed". फोर्ब्स. Retrieved March 25, 2017.
  27. कन्स्टिन, जोश (अक्टोबर २९, २०१३). "To Assimilate SMS, Facebook's Android Messenger Tries Letting You Reach Non-Friends By Phone Number". टेकक्रन्च. एओएल. Retrieved मार्च २५, २०१७. Check date values in: |access-date=, |date= (help)
  28. २८.० २८.१ रुडक, डेभिड (२९ अक्टोबर २०१३). "Facebook Messenger Getting Major Overhaul: SMS Dead, No Longer Need To Be Friends To Send Messages". एण्ड्रोइड पुलिस. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  29. "Chat Heads come to Facebook Messenger for Android". द भर्ज. भोक्स मिडिया. १३ अप्रिल २०१३. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  30. रेभेन्सक्राफ्ट, एरिक (१२ अप्रिल २०१३). "Chat Heads Come To Facebook Messenger Without Facebook Home, Regular App Updated To Prepare For Home Arrival". एण्ड्रोइड पुलिस. Retrieved मार्च २५, २०१७. Check date values in: |access-date=, |date= (help)
  31. कन्स्टिन, जोश (१७ मार्च २०१५). "Facebook Introduces Free Friend-To-Friend Payments Through Messages". टेकक्रन्च. एओएल. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  32. थ्रुङ, एलिस (१७ मार्च २०१५). "You'll soon be able to send money through Facebook Messenger". क्वार्ज. एटलान्टिक मिडिया. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  33. लि, निकोल (११ अप्रिल १०१७). "Facebook brings group payments to Messenger". इनग्याजेट. एओएल. Retrieved ११ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  34. पेरेज, साराह (११ अप्रिल २०१७). "Facebook Messenger now supports group payments". टेकक्रन्च. एओएल. Retrieved ११ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  35. ओ डेल, जे (३ जनवरी २०१३). "Facebook now has voicemail — and voice calling in Canada". भेन्चरबिट. Retrieved २ जुन २०१७. Check date values in: |access-date=, |date= (help)
  36. ह्यामबर्गर, एलिस (३ जनवरी २०१३). "Facebook tests free voice calling in Messenger app". द भर्ज. भोक्स मिडिया. Retrieved २ जून २०१७. Check date values in: |access-date=, |date= (help)
  37. हरद्वार, देभेन्द्र (१६ जनवरी २०१३). "Facebook quietly brings voice calls to U.S. iPhone owners". भेन्चरबिट. Retrieved २ जून २०१७. Check date values in: |access-date=, |date= (help)
  38. ह्यामबर्गर, एलिस (१६ जनवरी २०१३). "Facebook launches free calling for all iPhone users in the US". द भर्ज. भोक्स मिडिया. Retrieved २ जून २०१७. Check date values in: |access-date=, |date= (help)
  39. कन्स्टिन, जोश (२७ अप्रिल २०१५). "Facebook Messenger Launches Free VOIP Video Calls Over Cellular And Wi-Fi". टेकक्रन्च. एओएल. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  40. किङ, होप (२७ अप्रिल २०१५). "Facebook Messenger now lets you make video calls". सिएनएन. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  41. कन्स्टिन, जोश (२० अप्रिल २०१६). "Facebook Messenger launches Group Calling to become your phone". टेकक्रन्च. एओएल. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  42. कोकालितचिभा, किया (२० अप्रिल २०१६). "Facebook Adds Free Group Voice Calls to Its Messenger App". फर्च्युन. टाइम, निगम. Retrieved २ जून २०१७. Check date values in: |access-date=, |date= (help)
  43. स्टाट, निक (१९ डिसेम्बर २०१६). "Facebook Messenger now lets you video chat with up to 50 people". द भर्ज. भोक्स मिडिया. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  44. युङ, केन (१९ डिसेम्बर २०१६). "Facebook Messenger now supports group video chat". भेन्चरबिट. Retrieved २ जून २०१७. Check date values in: |access-date=, |date= (help)
  45. गार्टेनबर्ग, चेम (२७ जुन २०१७). "Facebook adds animated reactions and filters to Messenger video chats". द भर्ज. भोक्स मिडिया. Retrieved २० जुलाई २०१७. Check date values in: |access-date=, |date= (help)
  46. म्याटनी, लुकनास (२६ जून २०१७). "Facebook brings new masks, filters and reactions to Messenger video chat". टेकक्रन्च. एओएल. Retrieved २० जुलाई २०१७. Check date values in: |access-date=, |date= (help)
  47. वेल्च, क्रिस (४ जुन २०१५). "Facebook Messenger now lets you send friends a map with your location". द भर्ज. भोक्स मिडिया. Retrieved २८ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  48. सुइडर, म्याट (५ जुन २०१५). "Your exact location can be shared in Facebook Messenger". टेक रेडर. फ्युचर पिएलसी. Retrieved २८ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  49. स्वानर, नेट (४ जुन २०१५). "Facebook Messenger now has a more direct way to share your location". द नेक्स्ट वेब. Retrieved २८ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  50. न्युटन, केसी (२७ मार्च २०१७). "Facebook Messenger adds temporary live location sharing". द भर्ज. भोक्स मिडिया. Retrieved २८ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  51. कन्स्टिन, जोश (२७ मार्च २०१७). "Facebook Messenger now lets you privately share your Live Location for an hour". टेक क्रच्च. एओएल. Retrieved २८ मार्च २१७. Check date values in: |access-date=, |date= (help)
  52. "Facebook Messenger's Live Location helps you track friends". सिनेट. सिबिएस इन्टरएक्टिभ. २७ मार्च २०१७. Retrieved २८ मार्च २०१७. |first= missing |last= (help); Check date values in: |access-date=, |date= (help)
  53. ५३.० ५३.१ किङ, होप (२५ मार्च २०१५). "7 big changes coming to Facebook". सिएनएन. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  54. मर्फी, समान्था (२५ मार्च २०१५). "Everything you need to know about the changes coming to Facebook". म्यासएबल. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  55. ओरेस्कोभिच, एलेक्सेई (२५ मार्च २२५). "Facebook brings apps, businesses to Messenger service". रेउटर्स. थमसन रेउटर्स. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  56. रोसनबर्ग, सेेथ (१६ डिसेम्बर २०१५). "मेसेन्जरमा यातायातको परिचय गराउँदै". Facebook Newsroom. फेसबुक. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  57. हकिन्स, एन्ड्र्यु जे (१६ डिसेम्बर २०१५). "Facebook Messenger now lets you hail an Uber car". द भर्ज. भोक्स मिडिया. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  58. कन्स्टिन, जोश; बुहर, साराह (१६ डिसेम्बर २०१५). "You Can Now Order Ubers (And Soon Lyfts) In Facebook Messenger To Prove You're On Your Way". टेकक्रन्च. एओएल. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  59. हकिन्स, एन्ड्र्यु जे (७ मार्च २१६). "Facebook Messenger now lets you hail a Lyft car". द भर्ज. भोक्स मिडिया. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  60. फिङ्गस, जोन (७ मार्च २०१६). "Lyft wants you to hail rides through Facebook Messenger". इन्ग्याजेट. एओएल. Retrieved २४ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  61. अर्थर, चार्ल्स (४ डिसेम्बर २०१२). "Facebook turns Messenger into a text message killer". द गार्जिएन. गार्जिएन मिडिया ग्रुप. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  62. पन्जारिनो, म्याथुज (September 20, 2012). "Facebook Messenger for Android updated with texting support, fresh design for conversations". द नेक्स्ट वेब. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date= (help)
  63. ६३.० ६३.१ Perez, Sarah (११ फेब्रुअरी २०१६). "Facebook Tests SMS Integration In Messenger, Launches Support For Multiple Accounts". टेककन्च. एओएल. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  64. ६४.० ६४.१ एल खुरी, रिटा (११ फेब्रुअरी २०१६). "Facebook Messenger Might Soon Get SMS Integration, Multiple Accounts, And A Blue Action Bar". एण्ड्रोइड पेलिस. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  65. कन्स्टिन, जोश (June 14, 2016). "To beat SMS, Facebook Messenger eats SMS". टेककन्च. एओएल. Retrieved March 25, 2017.
  66. कन्स्टिन, जोश (२९ मार्च २०१७). "Facebook will launch group chatbots at F8". टेकक्रन्च. एओएल. Retrieved ३० मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  67. केसर, रचेल (३० मार्च २०१७). "Facebook is bringing chatbots to groups on Messenger". द नेक्स्ट वेब. Retrieved ३० मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  68. ६८.० ६८.१ ६८.२ कन्स्टिन, जोश (१८ अप्रिल २०१७). "Facebook Messenger launches group bots and bot discovery tab". टेकक्रन्च. एओएल. Retrieved १९ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  69. ६९.० ६९.१ ६९.२ न्युटन, केसी (१८ अप्रिल २०१७). "Facebook Messenger adds app extensions and a bot store". द भर्ज. भोक्स मिडिया. Retrieved १९ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  70. मार्टिनी, लुकास (June 28, 2017). "Facebook Messenger launches Discover as it takes on chatbots (again)". टेक्रन्च. एओएल. Retrieved July 20, 2017.
  71. जनसन, खरी (June 28, 2017). "Facebook Messenger's new Discover tab features top bots". VentureBeat. Retrieved July 20, 2017.
  72. कन्स्टिन, जोश (२६ अगस्ट २०१५). "Facebook Is Adding A Personal Assistant Called "M" To Your Messenger App". टेकक्रन्च. एओएल. Retrieved ७ अप्रिल २०१७. |first1= missing |last1= (help); Check date values in: |access-date=, |date= (help)
  73. केली, हेल्थर (August 26, 2015). "Facebook made its own Siri: Meet M". सिएनएन. Retrieved April 7, 2017.
  74. हेम्पेल, जेस्सी (२६ अगस्ट २०१५). "Facebook Launches M, Its Bold Answer to Siri and Cortana". वियर्ड. कोन्ड नास्ट. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  75. स्टाट, निक (६ अप्रिल २०१७). "Facebook's AI assistant will now offer suggestions inside Messenger". द भर्ज. भोक्स मिडिया. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  76. लि, निकोल (६ अप्रिल २०१७). "Facebook's AI assistant is ready to hang out in Messenger". इनग्याजेट. एओएल. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  77. कन्स्टिन, जोश (६ अप्रिल २०१७). "Facebook Messenger's AI 'M' suggests features to use based on your convos". टेकक्रन्च. एओएल. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  78. स्वान्ट, मार्टि (१६ जुन २०१६). "Facebook Messenger Is Adding a Home Button to Help Users Keep Track of Conversations". एड्विक. बेरिङ्गर क्यापिटल. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  79. ग्रिनबर्ग, एन्डि (४ अक्टोबर २०१६). "You Can All Finally Encrypt Facebook Messenger, So Do It". वियर्ड. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  80. विलहेम, पार्कर (४ अक्टोबर २०१६). "Facebook Messenger flips the switch on encryption for everyone". टेक रेडर. फ्युचर पिएलसी. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  81. कन्स्टिन, जोश (November 29, 2016). "Facebook Messenger launches Instant Games". टेकक्रन्च. एओएल. Retrieved March 25, 2017.
  82. इम्स, जेसन (३० नोभेम्बर २०१६). "Facebook Adds Instant Games to Messenger". गेम स्पोट. सिबिएस इन्टरएक्टिभ. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  83. स्टाट, निक (२ मे २०१७). "Facebook's Messenger games are now available to everyone". द भर्ज. भोक्स मिडिया. Retrieved ३ मे २०१७. Check date values in: |access-date=, |date= (help)
  84. कन्स्टिन, जोश (२ मे २०१७). "Facebook Messenger rolls out Instant Games worldwide". टेकक्रन्च. एओएल. Retrieved ३ मे २०१७. Check date values in: |access-date=, |date= (help)
  85. कन्स्टिन, जोश; लोमास, नतासा; बिग्स, जोन (३० सेप्टेम्बर २०१६). "Facebook "Messenger Day" is the chat app's new Snapchat Stories clone". टेकक्रन्च. एओएल. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  86. हेल्थ, एलेक्स (३० सेप्टेम्बर २०१६). "Facebook is testing its own version of Snapchat in the Messenger app". बिजनेस इन्साइडर. Retrieved ७ अप्रिल २०१७. Check date values in: |access-date=, |date= (help)
  87. भिन्सेन्ट, जेम्स (९ मार्च २०१७). "Facebook's Snapchat stories clone, Messenger Day, is now rolling out globally". द भर्ज. भोक्स मिडिया. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  88. कन्स्टिन, जोश (९ मार्च २०१७). "Facebook Messenger Day launches as a Snapchat Stories clone for making plans". टेकक्रन्च. एओएल. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  89. हेल्थ, एलेक्स (९ मार्च २०१७). "Facebook's clone of Snapchat is in Messenger now, too". बिजनेस इन्साइडर. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  90. भिन्सेन्ट, जेम्स (२३ मार्च २०१७). "Facebook Messenger gets reactions for individual messages and @ notifications". द भर्ज. भोक्स मिडिया. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  91. सर्कोनी, पल (२३ मार्च २०१७). "Facebook Messenger Finally Makes Group Chat Not a Total Hassle". वियर्ड. Retrieved २५ मार्च २०१७. Check date values in: |access-date=, |date= (help)
  92. गोल्डम्यान, जोसुवा (March 23, 2017). "Facebook Messenger gets Reactions and Mentions". सिनेट. सिबिएन इन्टरएक्टिभ. Retrieved March 25, 2017.
  93. स्टाट, निक (१२ डिसेम्बर २०१७). "Facebook introduces new augmented reality effects for Messenger". द भर्ज. भोक्स मिडिया. Retrieved १४ डिसेम्बर २०१७. Check date values in: |access-date=, |date= (help)

बाइल्ला सूत्रअन सम्पादन