फूलचोकी ललितपुर जिल्ला अन्तर्गत समुन्द्री सतह देखि २,७९१ मिटर उँचाइमी रयाको ठउर हो।फूलचोकी है हिमालयका साथै तराई सम्म अवलोकन गर्न सकिन्छ । सम्भवतः यो उपत्यका को सबहै अग्लो ठउर हो।प्रत्येक १२ वर्ष मी गोदावरी मेला लाग्न्या गर्छ। गोदावरी फूलहरू फूल्न्या भयाकाले यइलाई गोदावरी चुचुरा पनि भनिन्छ। गोदावरी ६० लाख मेट्रिकटन डिपोजिट भयाको नेपालको सबैहै ठूलो फलाम खानी हो।

(फूलचोकी को एक दृश्य)

सन्दर्भ सम्पादन