फिल्मफेयर पुरस्कार


फिल्म फेअर पुरस्कार भारतीय चलचित्र क्षेत्र मी प्रदान गरिन्या पुरस्कार कार्यक्रम हो।यो पुरस्कार चलचित्र क्षेत्र का उत्कृष्ट कलाकार, फिल्म, निर्देशक, संगित, गायन आदि विधामी प्रदान अरिन्छ।२०१७ मि ६२ अौं फिल्मफेअर पुरस्कार प्रदान गरिन्ज्या यईले ६२ वर्षको इतिहास पूरा गरपसक्या छ।

फिल्मफेयर पुरस्कार
६९ औं फिल्मफेयर पुरस्कार
खिलाइ पुरस्कृतचलचित्र क्षेत्रमी उत्कृष्ट उपलब्धि
देशभारत
हताँ प्रस्तुतफिल्मफेयर
पैल्ली कि फेर पुरस्कृत१९५३
वेबसाइटwww.filmfare.com
Television/radio coverage
Networkसोनी इन्टरटेनमेन्ट टेलिभिजन (भारत) (२०००-वर्तमान)

फिल्मफेयर पुरस्कार भारतको व्यावसायिक हिन्दी भाषा चलचित्र उद्योग अन्तर्गत कलात्मक रे प्राविधिक क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले टाइम्स ग्रुप द्वारा प्रत्येक वर्ष यसको आयोजन गरिन्छ। फिल्मफेयर पुरस्कार समारोह भारतीय चलचित्र इतिहासको सबैभन्दा पुरानो रे प्रमुख घटनाहरू मध्ये एक हो। यसको सुरुवात सबैभन्दा पहिले सन् १९५४ मी भएको हो जब राष्ट्रिय चलचित्र पुरस्कारको पनि स्थापना भएको थियो।[][][][] पुरस्कार जनताको मत र ज्युरी सदस्यहरूको मतको आधारमा प्रत्येक वर्ष बितरण गर्ने गरिन्छ।


हालैका फिल्मफेयर पुरस्कार विजेताहरू
← २०२२ २०२३ मा फिल्महरूमा सर्वश्रेष्ठ २०२४ →
 
पुरस्कार सर्वश्रेष्ठ अभिनेता सर्वश्रेष्ठ अभिनेत्री
विजेता रणवीर कपुर
(Animal)
आलिया भट्ट
(Rocky Aur Rani Kii Prem Kahaani)
 
पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता सर्वश्रेष्ठ सहायक अभिनेत्री
विजेता विक्की कौशल
(Dunki (film))
शबाना आजमी
(Rocky Aur Rani Kii Prem Kahaani)

Previous सर्वश्रेष्ठ फिल्म

गंगुबाई काठियावाडी

सर्वश्रेष्ठ फिल्म

१२thफेल

इतिहास

सम्पादन
 
इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेर आफ्नो भारत भ्रमणको क्रममा फिल्मफेयर अवार्डमा, मार्च, १९६०।

यसको प्रारम्भ फिल्मफेयर पत्रिकामा लोकप्रिय अभिनेताअभिनेत्रीहरूमाथि गराइएको पाठकहरूको मतदानद्वारा सन् १९५३ मा भएको थियो। त्यस समय लगभग २०,००० पाठकहरूले यसमा भाग लिएका थिए। २१ मार्च १९५४ मा भएको पहिलो पुरस्कार समारोहमा मात्र पाँच लाख पुरस्कार राखिएको थियो।

सन्दर्भ

सम्पादन
  1. Mishra, Vijay, Bollywood Cinema: A Critical Genealogy (PDF), Victoria University of Wellington, p. 9, retrieved 2011-02-24
  2. Mehta, Monika (2005), "Globalizing Bombay Cinema: Reproducing the Indian State and Family", Cultural Dynamics, 17 (2): 135–154 [145], doi:10.1177/0921374005058583
  3. Boltin, Kylie (Autumn 2003), "Saathiya: South Asian Cinema Otherwise Known as 'Bollywood'", Metro Magazine: Media & Education Magazine (136): 52–5, ISSN 0312-2654
  4. Filmfare history from dnnworld.com

बाह्य कडीहरू

सम्पादन