फाप्ला क्रिकेट मैदान

फाप्ला क्रिकेट मैदान धनगढी स्थित क्रिकेट प्रतियोगिता संचालन हुन्या राष्ट्रिय स्तरको क्रिकेट मैदान हो। फाप्ला मैदानमी नेपाल प्रिमियर लिग का प्रतियोगिता सञ्चालन भैसक्याका छन।२०१६ मि ड्रिम फाप्ला अभियान पछि फाप्ला मैदानको स्तर उन्नति भयाछ। २०१७ को धनगढी प्रिमियर लिग फाप्ला मैदानमी संचालन हुन्या भयाछ।

धनगढी क्रिकेट एकेडेमी का अध्यक्ष सुवाश शाही ले धनगढी लाई क्रिकेट को शहरका नामले चिनाउने रे धनगढी मी क्रिकेटको विकास गर्नाकी उनले राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न ड्रिम फाप्ला अभियान सञ्चालन गर्याका हुन।

सन्दर्भ सम्पादन