पेय पदार्थ विशेषत मानव उपभोगको लागि बनाइयाको एक प्रकारको तरल पदार्थ हो । पेय पदार्थ धेरै प्रकारको हुन्छ । यइलाई सादा पानी, अल्कोहल, अल्कोहल रहित पेय पदार्थ, फलफूल वा सब्जीको रस, तातो पेय पदार्थ आदि जस्ता समूहमा विभाजन गर्न सकिन्छ ।

(जुसक‍ो प्याला)
पेयपदार्थ

सन्दर्भ सम्पादन