पाइकगाछा उपजिल्ला

पाइकगाछा (बङ्गाली: পাইকগাছা) बङ्गलादेशा खुलना जिल्लाको यक उपजिल्ला हो।[१] यै उपजिल्ला सिलेट विभाग अन्तर्गत पडन्छ।[२][३]

पाइकगाछा

পাইকগাছা
उपजिल्ला
पाइकगाछा is located in Bangladesh
पाइकगाछा
पाइकगाछा
बङ्गलादेशा नक्शामी पाइकगाछा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: 22°35.3′N 89°20.2′E / 22.5883°N 89.3367°E / 22.5883; 89.3367Coordinates: 22°35.3′N 89°20.2′E / 22.5883°N 89.3367°E / 22.5883; 89.3367
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाखुलना जिल्ला
सरकार
 • Political Leaderअाक्तारुज्जामान बाबु
क्षेत्रफल
 • जम्मा४११.१९ km (१५८.७६ sq mi)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा२२५,०८५
 • जनघनत्व५५०/km (१,४००/sq mi)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटhttp://paikgasa.khulna.gov.bd

भूगोल सम्पादन

पाइकगाछा उपजिल्ला बङ्गलादेशा दक्षिण पूर्व भागमी पर्छ भणे यै उपजिल्ला २२°२८' बठेइ २२°४३' उत्तर अक्षांश रे ८९°१४' बठेइ ८९°२८' पूर्वी देशान्तरणमा अवस्थित छ। पाइकगाछा उपजिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये ४११.१९ वर्ग किलोमिटर अोगट्या छ। यै उपजिल्ला लाइ ताला रे डुमुरिया उपजिल्लाले उत्तर, कयरा उपजिल्लाले दक्षिण, बटियाघाटा रे दाकोप उपजिल्लाले पूर्व, ताला रे आशाशुनि उपजिल्लाले पश्चिम बठेइ घेर्‍या छ। कपोताक्ष, शिबसा, मरिचाप, हाडिया, सेङ्ग्राइल, मरा भादर गाङ आदि यै उपजिल्लाका प्रमुख नदीअन हुन्।[४][५]

इतिहास सम्पादन

यै उपजिल्लाका मान्सुअन ब्रिटिस विरोधी आन्दोलन बठेइ अत्यन्त प्रभावित थ्याः। सन् १९३० माइ जनताले नुन कानूनको खुलेआम विरोध गरे, महात्मा गान्धीको आह्वान लाइ स्वीकार गर्दै आन्दोलन गर्‍या थ्याः। बृहत खुल्ना जिल्लाका काङ्ग्रेस नेताअनको नेतृत्वमी जनताले बरुलीको काटिपाडा पुग्न लामो यात्रा गरे रे कपोताक्ष नदीको पानी बठेइ नुन उत्पादन गर्न शुरू गर्‍या थ्याः। यद्यपि प्रहरीले उनरो प्रतिरोध गर्दै काङ्ग्रेस नेताअन सहित केयी स्थानीय मान्सुअन लाइ पक्राऊ गर्‍या थ्याः जसको बदलामी ब्रिटिस विरोधी आन्दोलन थप सक्रिय भयाः थ्या। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठेइ देश व्यापी रुपमी शुरू भयाः थ्यो भणे यै युद्धका बेला यै क्षेत्रमी बसोबास गर्ने उर्दु मात्रृभाषा भयाः मान्सुअनले (राजाकार) रे पाकिस्तानी सेनाले याँ रयाः बङ्गाली मातृभाषा भयाः स्थानीय मान्सुअनको सामूहिक हत्या, घरटहरामी आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चायाः थ्याः। १७ सेप्टेम्बर १९७१ का दिन स्थानीय राजाकारअनले बङ्गलादेशको स्वतन्त्रताका लडिरयाः लडाकु लाइ बोयाली भन्ने स्थानमी आक्रमण गर्‍या थ्याः जाँ राजाकारको समूह पराजित भयाः थ्यो। १९ सेप्टेम्बर १९७१ का दिन यै उपजिल्लाका बाँकार भन्ने ठौर माइ राजाकार रे बङ्गलादेशी लडाकु बीच युद्ध भयाः थ्यो जाँ कामरुल इसलाम, एनायेत अाली मोडल रे शङ्कर कुमार आधिकारीको मृत्यु भयाः थ्यो। ६ डिभिजन बठेइ ९ डिसेम्बर सम्म पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच यै उपजिल्लाको विभिन्न स्थानअनमी प्रत्यक्ष गोली हानाहान तथा युद्ध भयाः थ्यो। [६][७]

जनशाङ्खिकि सम्पादन

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यै उपजिल्लाको कुल जनसङ्ख्या २४८११२ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या १२७५७९ छ भणे महिलाको जनसङ्ख्या १२०५३३ रयाः छ। धर्मका अाधार माइ यै जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६२२४८ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८४८९२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८३१ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या १४१ रयाः छ। यै उपजिल्ला माइ १६२ मस्जिद, ५५ हिन्दु मन्दिर र ३ गिर्जाघरअन रयाः छन्। यै उपजिल्लाका ७६.५% जनसङ्ख्याले शुद्ध पिउने पानी खिलाइ पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १९.४२% ले पोखरी, १.३१% ले टुटी रे २.७७% ले अन्य माध्यम बठेइ पानीको प्रयोग गर्दै आयाः छन्। यै उपजिल्लाका ६५% पानीका धाराअनमी आर्सनिकको मात्रा पाइयाः थ्यो। यै उपजिल्लाको कुल घरअन मध्ये १३.३७% घरअनमी अझै लै सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रयाः छैन। यै उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १० परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रे २५ सामुदायिक स्वस्थ्य संस्थाअन यै प्रकार छन्। [८]

अर्थतन्त्र सम्पादन

यै उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमी आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्लामी मुख्यतया धान, जुट, गहुँ, बेसार, खैनी, पानको पात, मकै लगायत अन्य अन्न बालीअन उत्पादन अरिन्छ। यै उपजिल्लामी मुख्यतया, अाँप, कटहर, केरा, नरिवल, कागती, लिची आदि उत्पादन हुँदै आयाः छ। यै उपजिल्लामी धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रयाः छन्। यै उपजिल्लाले मुख्यतया जुट, नरिवल, माछा लगायत मौसमी तरकारी रे अन्य फलफूलअन निर्यात गर्दै आयाः छ। यै उपजिल्लामा लोपोन्मुख रयाः अदुवा, उखु रे तोरी लै निम्न मात्रमी उत्पादन अरिन्छ। यै उपजिल्लामी केही हाटबजार तथा मेलाअन सञ्चालन रयाः छन्। यै उपजिल्लामी लोपोन्मुख ठेला, गोरू गाडा रे रथअन सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आयाः छन्। यै उपजिल्लामी २८३७ माछापालन केन्द्र, ४८ कुखुरापालन केन्द्र तथा ६३ दुग्ध सङ्कलन केन्द्रअन रयाः छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो जै माइ जिल्लाकै ५३.१४% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै मजदुरीमी ५.४८%, वाणिज्यमी २२.९३%, सञ्चार रे यातायातमी २.८२%, उद्योगमी १.५०% निर्माण क्षेत्रमी १.१६%, सुविधामी ४.११%, धार्मिक सेवामी ०.२१%, वैदेशिक रोजगारी तथा भाडामी ०.१२% रे अन्यमी ८.५३% रयाः छन्।

प्रशासन सम्पादन

प्रशासकीय पाइकगाछा थानाको स्थापना सन् १९७२ अप्रिल २२ का दिन भयाः थ्यो भणे सन् १९८३ माइ यं लाइ उपजिल्लामी परिणत गरियाः थ्यो।[९] पाइकगाछा नगरपालिकाको स्थापना १ फेब्रुअरी १९९८ का दिन भयाः थ्यो। ऐल यै उपजिल्लामी १० सङ्घ परिषद्, १७२ मौजा/महल्ला रे २१२ गाउँअन रयाः छन्। यै उपजिल्लाका सङ्घ परिषद्अन यस प्रकार छन्; हरिटाली सङ्घ परिषद्, गडइखाली सङ्घ परिषद्, कपिलमुनि सङ्घ परिषद्, लता सङ्घ परिषद्, देलुटि सङ्घ परिषद्, लस्कर सङ्घ परिषद्, गदाइपुर सङ्घ परिषद्, राडुली सङ्घ परिषद्, चाँदखाली सङ्घ परिषद् रे सोलादान सङ्घ परिषद्।[१०][११]

शिक्षा सम्पादन

यै जिल्लाको कुल साक्षरता दर ४५.८४% रयाः छ जसमध्ये पुरुषको साक्षरता ५३.९३% छ भणे महिलाको साक्षरता दर ३७.३३% रयाः छ। यै उपजिल्लामा ९ क्याम्पस, ५३ माध्यमिक विद्यालय, १७० प्राथमिक विद्यालय, ४ बाल उद्धान केन्द्र, ३ सामुदायिक विद्यालय रे ६० मदरसाअन रयाः छन्। यै उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाअन यै प्रकार छन्; पाइकगाछा क्याम्पस (सन् १९६७), कपिलमुनि क्याम्पस (सन् १९६७), सहिद आयुब मुछा क्याम्पस (सन् १९६७), हरिटाली सङ्घ माध्यमिक विद्यालय, पाइकगाछा सरकारी उच्च विद्यालय, पाइकगाछा सरकारी कन्या उच्च विद्यालय।[१२][१३]

सन्दर्भ सामग्री सम्पादन

  1. "पाइकगाछामा स्वागत छ". वेलकम टु पाइकगाछा. Archived from the original on 2019-10-08.
  2. Ashraful Islam Goldar (2012), "Paikgacha Upazila", in Sirajul Islam and Ahmed A. Jamal (ed.), Banglapedia: National Encyclopedia of Bangladesh (Second ed.), Asiatic Society of BangladeshCS1 maint: uses authors parameter (link)
  3. "पाइकगाछा उपजिल्ला". स्टडी मोस.[permanent dead link]
  4. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৮৯ ।
  5. "पाइकगाछा उपजिल्लाको आधिकारिक नक्शा". विकि म्यापिया.
  6. "পাইকগাছা উপজেলা" Check |url= value (help) (in अङ्ग्रेजी). 2019-01-25.
  7. "बङ्गलादेश मुक्ति युद्ध". मोलवा.
  8. "Population Census Wing, BBS". Archived from the original on 2005-03-27. Retrieved November 10, 2006.
  9. "खुलना जिल्लाका उपजिल्लाहरू". द बाङ्लादेश. Retrieved ३० सेप्टेम्बर २०१८. Check date values in: |accessdate= (help)
  10. "खुलना जिल्लाका उपजिल्लाहरूको सूची". काबिरहाट डटकम. Retrieved ८ जनवरी २०१५. Check date values in: |accessdate= (help)
  11. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी". डब्ल्युपी ग्रुप बिडी. Retrieved १ अगष्ट २०१७. Check date values in: |accessdate= (help)
  12. "पाइकगाछामा रहेको पाइकगाछा सरकारी क्याम्पस". ग्लुनिस. Archived from the original on 2019-10-08.
  13. "पाइकगाछा उपजिल्लाको जानकारी". युट्युब.