पहेँलो ठुँडे भ्याकुर

पहेँलो ठुँडे भ्याकुर भ्याकुर प्रजातिमी पर्ने यक पन्छी हो जुन दक्षिण भारत रे श्रीलङ्का माइ पाइन्छन्। पहेँलो ठुँडे भ्याकुर श्रीलङ्का रे दक्षिणी भारतमी साधारण निवासी प्रजनन चणो हो। यी पन्छीअन सामान्यतया झाडी, खेती रे बगैँचामी बसोबास गर्छन्। यै प्रजाति, प्रायः अन्य भ्याकुर प्रजाति जस्तै, छोटो दुरीमी बसाइँसराइ गर्छन्। यी झुक्किएर कहिलेकाहीँ बगाले भ्याकुर लै भणिन्छ जसको बासस्थान क्षेत्र दक्षिणी भारतको केही भागमी पर्छन्। यद्यपि यी पन्छीअन अधिक वनस्पति हुने ठौर माइ फेर पर्छन्। यी पन्छीअन हेर्दा खेरी सेतो-टाउके भ्याकुर जस्तै हुने भयाले सामान्यतया मानिसअन भ्रमित हुनान। पहेँलो ठुँडे भ्याकुर लाइ पैल्लो फेर सन् १८४५ मी थोमस जेर्डनले वर्णन गर्‍या थ्याः। यै पन्छी लाइ पैल्लो टेर्डियस प्रजातिमी राखियाः थ्यो तर सब्बै विवरणको अनुसन्धान पश्चात् यै लाइ आर्गाय प्रजातिमी राखियाः थ्यो।[२][३]

पहेँलो ठुँडे भ्याकुर
वयस्क भाले
Contact calls
वैज्ञानिक वर्गीकरण edit
Missing taxonomy template (fix): Argya
प्रजाति:
Binomial name
Template:Taxonomy/ArgyaArgya affinis
(थोमस जेर्डन, सन् १८४५)
पर्यायअन

Turdoides affinis

वितरण सम्पादन

 

यै प्रजातिको पन्छीको शरीरको माथिल्लो भाग खैरो रे फुस्रो हुन्छ भणे यसको तल्लो भाग हल्का पहेँलो हुन्छ। यै पन्छीको टाउकोको भाग लै खैरो हुन्छ। भारतको दक्षिण भूभागमी पाइन्या यै प्रजातिको पन्छीअनको टाउकोको भाग हल्का सेतो हुन्छ।[४] [५] यै पन्छीको पुच्छरको फेद फराकिलो रे गाढा खैरो हुन्छ। भारतको सुदूर दक्षिणमी पाइन्या यै प्रजातिअन श्रीलङ्काका उप-प्रजातिसङ्ङ मिल्दोजुल्दो हुन्छन् रे यसको टाउकोको रङ रे पछाडिको भाग गाढा खैरो हुन्छ। पहेँलो ठुँडे भ्याकुरको आँखा निलो रे सेतो रङ्ङो हुनान। भारतमी पाइन्या यै प्रजातिका पन्छीको घाँटी रे माथिल्लो भागमी छिर्केमिर्के धर्साअन हुनान। श्रीलङ्कामा पाइन्या यी पन्छीअन बगाले बगेडी जस्तै धेकिन्छन्। यै प्रजातिमी सात विशिष्ट आवाजअन उल्लेख गरियाः छ रे यै प्रजातिको बगाले बगेडी भन्दा उच्च पिच हुन्छ। यै प्रजातिको वर्गीकरण विगतमा भ्रममा पर्‍या थ्यो।[६][७]

वितरण र बासस्थान सम्पादन

यस प्रजातिको भ्याकुर दक्षिण भारत र श्रीलङ्कामा छरिएर बसेका छन्। यी पन्छीहरू भारतको आन्ध्र प्रदेश, गोदावरी नदीको दक्षिण, बेलगाँउ र तामिल नाडुमा भेटिन्छन्। यस पन्छीले बगाले भ्याकुर भन्दा कम उचाई र सुख्खा आवास मन पराउँछ तर कहिलेकाँही यो प्रजाति बगाले भ्याकुरसँग पछि फेला पर्दछ। श्रीलङ्कामा पाइने उप-प्रजातिहरू घना जङ्गलबाट जोगिन लगभग १५०० मिटरसम्म तल्लो भूमि र पहाडहरूमा पाइन्छ।

व्यवहार सम्पादन

 

पहेँलो ठुँडे भ्याकुर सात बठेइ दश वा सो भन्दा बढि बगानमी बस्छन्। यी पन्छीअन समूहमी बस्ने हुनाले यसले ठूलो आवाज निकाल्छ जुन टाढा सम्म लै सुन्न सकिन्छ। यै पन्छीको समूहको यक सदस्य अलिक उच्च ठौर माइ बसी समूहको चौकीदारी गर्छ भणे अन्य सदस्यअनले आहाराको जुगाड गर्छन। यै पन्छीको मुख्य आहारा भन्या साना किराअन हो तर यी पन्छीले फलफूल लै खाने अद्दान।[८] यी पन्छीहरू छोटो दुरीमा मात्र उड्ने गर्छन् भने यी पन्छीहरू निरन्तर १८० मिटर भन्दा बढी उड्न सक्दैन। उड्न भन्दा अगाडि यी पन्छीहरू रूखको छुप्पोबाट उड्ने गर्दछन्।


यी पन्छीअा सामान्यतया बिहान ६ बगे उठिसक्या हुनान। यी पन्छीअन दिउँसोको १: ३० बठेइ ४:३० बजे सम्मको गर्मीमी निस्कृय रहन्छन्। यी पन्छीअन साँझको ७:३० बजे पछा समूहमी पुग्छन् रे आफु लाइ चुच्चोले कनाएर सफा गर्छन्। समूहका सदस्यअन आफुनो बचेरा रे समूहका अन्य सदस्यसङ्ङ बास बस्छन्।[९][१०] पहेँलो ठुँडे भ्याकुर विशेष गरी नुहाउन मनपराउँदछन् रे यी पन्छीअन दिउँसो बेलुका बेलुका साँझको समयसम्म नुहाउने क्षेत्रको भ्रमण गर्छन्। कहिलेकाँही यी पन्छीअन पोखरीमी १८:३० बजे सूर्यास्त भए पछा पनि जाने गर्छन्।

शिवाकाशी समतल क्षेत्रमी गरियाः एउटा अध्ययनले समूहको बासस्थान दायरा ०.४ वर्ग किलोमिटरमी फैलियाः छ भणे बासस्थान दायरा भित्र प्रति किलोमिटर ५५ चराअन भेटिन्छ। [११]


प्रजनन सम्पादन

 

यस प्रजातिको पन्छीको गुँडअन वर्षभरि नै विभिन्न बासस्थान दायरामा देखियाः छ तर प्रजनन मौसम वर्षा ऋतुको शुरूवात हुनुभन्दा अघि हुन्छ।[१२][१३][१४] यस पन्छीले आफ्नो गुँड सानो रुखमा बनाउने गर्छन् भणे यसले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाअनको प्रयोग गर्दछ। यै पन्छी द्वारा निर्मित अधिकांश गुँडअन चार मिटरको उचाई भन्दा तल हुन्छ। गुँड एउटा सानो कचौरा जस्तो धेकिन्छ जुन रुखको हाँगामी बनाइन्छ।[१५][१६]

यै पन्छीको पोथी जातिले यक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुन्छ भणे श्रीलङ्काली भ्याकुरहरूले एक फेर माइ प्रजनन मौसममी ५ अण्डा सम्म पार्ने गर्दछ।[१७] अण्डा पारेको १४ बठेइ १६ दिन पछा अण्डा बठेइ चल्लाअन निस्किन्छन्।[१८][१९] पोथी पन्छी अण्डा बठेइ चल्ला निस्किए पछा चल्ला माथी नबसी गुँडको किनारमी बस्ने गर्दछ।[१५] ठूलो खालको कोइलीको चल्लाको सिकार गर्ने गरेको पाइयाः छ भणे कहिलेकाँही बगाले भ्याकुरले लै पहेँलो ठुँडे भ्याकुरको चल्ला लाइ सिकार गर्ने गरेको धेकिन्छ थ्यो। साना चल्लाअाको मुख्य आहारा किराअन हुन्।[२०]

संस्कृति सम्पादन

श्रीलङ्का माइ यो पन्छी लाइ सिन्हाला भाषा माइ डेमालिच्चा भणि पछेण्या।[२१]

सन्दर्भ सामग्री सम्पादन

  1. BirdLife International (2012). "Turdoides affinis". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. Retrieved 26 November 2013.CS1 maint: ref=harv (link)
  2. Cibois, A.; Gelang, M.; Alström, P.; Pasquet, E.; Fjeldså, J.; Ericson, P.G.P.; Olsson, U. (2018). "Comprehensive phylogeny of the laughingthrushes and allies (Aves, Leiothrichidae) and a proposal for a revised taxonomy". Zoologica Scripta. 47 (4): 428–440. doi:10.1111/zsc.12296.
  3. Gill, Frank; Donsker, David, eds. (2019). "Laughingthrushes and allies". World Bird List Version 9.1. International Ornithologists' Union. Retrieved 20 January 2019.
  4. Rasmussen, PC & JC Anderton (2005). Birds of South Asia: The Ripley Guide. 2. Smithsonian Institution & Lynx Edicions. p. 447.
  5. Ali, S & S D Ripley (1996). Handbook of the birds of India and Pakistan. 6 (2nd ed.). Oxford University Press. pp. 232–234.
  6. Ripley, S Dillon (1958). "Indian Birds. VII". Postilla. 35: 1–12.
  7. Oberholser, H (1920). "Mutanda ornithologica IX". Proc. Biol. Soc. Wash. 33: 83–84.
  8. Davidar, ERC (1994). "Exotic diet of Whiteheaded Babblers Turdoides affinis (Jerdon)". J. Bombay Nat. Hist. Soc. 91 (2): 321.
  9. Jose, Boby (2001). Ecological isolation of Babblers (Turdoides spp.). Mahatma Gandhi University. Ph.D. Thesis. Archived from the original on 2011-07-27. Retrieved 2019-10-08.
  10. Johnsingh, AJT; Paramanandham, K; Murali, S (1982). "Foraging behaviour and interactions of Whiteheaded Babbler Turdoides affinis with other species". J. Bombay Nat. Hist. Soc. 79 (3): 503–514.
  11. Zacharias, VJ; Mathew, DN (1998). "Behaviour of the Whiteheaded Babbler Turdoides affinis Jerdon". J. Bombay Nat. Hist. Soc. 95 (1): 8–14.
  12. Johnsingh, AJT; Paramanandham, K (1982). "Group care of White-headed Babblers Turdoides affinis for a Pied Crested Cuckoo Clamator jacobinus chick". Ibis. 124 (2): 179–183. doi:10.1111/j.1474-919X.1982.tb03758.x.
  13. Raj, PJ Sanjeeva (1964). "Communal breeding in the Whiteheaded Babbler [Turdoides affinis (Jerdon)] in Tambaram, Madras State". J. Bombay Nat. Hist. Soc. 61 (1): 181–183.
  14. Perera, M. Sandun J. (2007). "Brood Parasitism by Pied Cuckoos on the Yellow-billed Babbler" (PDF). Siyoth. 2 (2): 42–43.
  15. १५.० १५.१ Zacharias, V.J & Anil Mathew, D.N. (1988). "Ecology of Babblers (Turdoides spp.)". J. Bombay Nat. Hist. Soc. 85 (1): 50–63.
  16. Prasad G; Nameer PO & MV Reshmi (2001). "Brood parasitism by Indian Hawk-cuckoo (Hierococcyx varius Vahl)" (PDF). Zoos' Print Journal. 16 (8): 554–556. doi:10.11609/jott.zpj.16.8.554-6. Archived from the original (PDF) on 2011-09-29. Retrieved 2019-10-08.
  17. Zacharias, VJ; Mathew, DN (1977). "Malabar Jungle Babbler Turdoides striatus malabaricus (Jerdon) and Whiteheaded Babbler Turdoides affinis affinis (Jerdon) jointly caring for the chicks of the latter". J. Bombay Nat. Hist. Soc. 74 (3): 529–530.
  18. Jeyasingh, DEJ (1976). "Faecal feeding in the Whiteheaded Babbler Turdoides affinis (Jerdon)". J. Bombay Nat. Hist. Soc. 73 (1): 218–219.
  19. Khacher, Lavkumar (1978). "Faecal feeding in the Whiteheaded Babbler, Turdoides affinis (Jerdon) - a rejoinder". J. Bombay Nat. Hist. Soc. 75 (2): 490–491.
  20. Gaston, A.J Matthew, D.N. & Zacharias, V.J. (1979). "Regional variation in the breeding seasons of Babblers in India". Ibis. 121 (4): 512–516. doi:10.1111/j.1474-919X.1979.tb06695.x.CS1 maint: multiple names: authors list (link)
  21. Anonymous (1998). "Vernacular Names of the Birds of the Indian Subcontinent" (PDF). Buceros. 3 (1): 53–109.

बाइल्ला सूत्रअन सम्पादन