पहेँलो जुनबकुल्ला

पहेँलो जुनबकुल्ला
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
मौ:
वंश:
Ixobrychus
प्रजाति:
sinensis

पहेँलो जुुनबकुल्ला जुनबकुल्ला प्रजाति माइ पड्ड्या यक नानो चणो हो। यो पूर्वजगत बठेइ विस्तार हुँदै आयाः हो। यैले उत्तरी भारतीय उपमहाद्वीप माइ प्रजनन अद्दछ रे पूर्वमी जापान रे इण्डोनेसिया माइ लै प्रजनन अद्दछ। यसले प्राय: बसाइँसराइ गर्दैन तर, केइ उत्तरका प्रजातिअनले भणे छोटो दूरी खिलाइ बसाइँसराइ अद्दान। यसले कसैले झस्कायो भणे यसले तुरुन्तै सिकारी लाइ झुक्याउने वा भ्रममी पार्ने मुद्रामी बसिहाल्छ। यसको चुच्चो माथि तिर फर्कियाः हुन्छ रे घाँटी भणे लामो रे ठाडो हुन्छ। उडान भर्ने समयमी यो अन्य बकुल्लाअन जस्तै धेकिन्छ तर वातावरण खुला रे सफा छ भने हामीले यै लाइ यैको प्वाँखको रङ् बठेइ छुट्टाउन सक्छौँ।

यै प्रजातिको पन्छीको लगभग ४७,३०,००० वर्ग किमी सम्म फैलियाः विस्तारित प्रजनन दायरा छ। यो सामान्यतया सिमसार क्षेत्रमारी पाइन्या अद्दछ। यो उत्तरी चीन, भारत, नेपाल, जापान, दक्षिण पूर्वी एसिया, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशअनमी पाइन्नान। यो चणो पूर्वी चीन रे जापानमी प्रजनन अद्दछ भणे हिउँदमी यो इण्डोनेसिया, नौलो गिनी, रे अन्य भौती टापुअनमी जाने अद्दछ। यसको विश्वव्यापी अनुमानित जनसङ्ख्या लगभग १,००,००० बठेइ १०,००,००० रयाः अनुमान गरियाः छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यै लाइ कम चासोका प्रजातिको रूपमी वर्गीकृत अरियाः छ।

विवरण सम्पादन

यै पन्छी यक नानो प्रजातिको चणो हो। यै पन्छीको अौसत लम्बाई जम्मा ३६ बठेइ ३८ सेमि वा (१४ देखि १५) इन्च हुने अद्दछ, यै पन्छीको घाँटी सानो हुन्छ भणे यसको चुच्चो लामो हुन्छ। भाले पहेँलो जुनबकुल्ला चाहिँ थोरै मैलो खालको पहेँलो हुन्छ। यैको टाउको रे घाँटी कटुसको जस्तो हुन्छ रे यसको शिउर कालो हुन्छ। पोथीको शिउर रे घाँटीमी भणे खैरो रङ्गको धर्सा पर्‍या हुन्छ रे युवा, पोथी जस्तै हुन्छ तर यसको धर्सा भणे भौती हुन्छ। यै पन्छीको प्रमुख आहारा भन्या किरा, माछा रे उभयचर आदि हो।

प्रजनन स्थान सम्पादन

 
पहेँलो जुनबकुल्लाको अण्डा, जर्मनीको यक सङ्गाहलय माइ

पहेँलो जुनबकुल्लाको प्रजनन क्षेत्र प्राकृतिक बासस्थान लाइ नै माढिन्छ। यै पन्छीले साना रूखअनको हाँगामी गुँड बनाउँछ। यै चणोले यक फेर माइ ४ वटा बठेइ ६ वटा सम्म अण्डा पार्ने अद्दछ। यो बारम्बार उड्ने हुँदा यै लाइ पछ्याउन वा हेर्न लाइ लै गार्‍हो पड्ड्या हुन्छ। यै पन्छीको पहेँलो प्वाँख भयाः हुँदा यै लाइ छुट्याउन गार्‍हो पर्छ।

तस्वीर सङ्ग्रह सम्पादन

सन्दर्भ सामग्री सम्पादन

  1. बर्डलाइफ इन्टरनेसनल (२००८). बुबुल्कस इबिस. In: IUCN २००८. IUCN Red List of Threatened Species. Downloaded on ५ नोभेम्बर २००८. डाटाबेसको तथ्याङ्क अनुसार यो कम चासोका प्रजातिहरूमा पर्दछ

बाइल्ला सूत्रअन सम्पादन