पशु वा जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पद्दे जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया ये अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भणीन्छ ।



यो पनि हेर्नुहोस् सम्पादन

सन्दर्भ सामग्रीहरू सम्पादन

बाह्य लिङ्कहरू सम्पादन