पवन कुमार चाम्लिङ

पवन कुमार चाम्लिङ एक भारतीय राजनीतिज्ञ रे सिक्किमका पूर्व मुख्यमन्त्री हुन्।[१] चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक अध्यक्ष हुन्, जसले सन् १९९४ देखि लगातार पाँच पटक राज्यमी शासन गरेका थिए। चाम्लिङको २४.४ वर्षको कार्यकाल (डिसेम्बर १९९४ देखि मे २०१९) कुनै पनि भारतीय राज्यको मुख्यमन्त्रीको सबैभन्दा लामो कार्यकाल हो, जसले पश्चिम बङ्गालमी ज्योति बसुको २३ वर्षको कार्यकाललाई उछिन्यो।[२]

पवन कुमार चामलिङ
पवन कुमार चाम्लिङ
जन्म (1950-09-22) September 22, 1950 (age 73)
याङ्याङ, सिक्किम, भारत
वासस्थाननाम्ची, सिक्किम, भारत
Term१९९४-२०१९
अग्रजसन्चमान लिम्बू
उत्तराधिकारीप्रेमसिंह तामाङ
राजनीतिक दलसिक्किम प्रजातान्त्रिक मोर्चा
जिवनसाथीटिकामाया चामलिंग


सन्दर्भ सामग्रीहरू

सम्पादन
  1. "Sikkim budget session from 25 June", Zee News, 13 June 2012.
  2. "Sikkim CM Pawan Kumar Chamling: We have been let down by West Bengal".