परिमल स्नेही
परिमल स्नेही नेपाली प्रसिद्ध गायक हुन।
- परिमल स्नेही के निका गीतअन को बोल ये प्रकार छ।
- भुइचम्पा चम्पाका बरौने आया भुइचम्पा
- चरी मर्यो भृकुटी बर्माले
- जोगी आयो शहरमा
- सरसरुवा हो हो सरसरुवा किरमडिक रस याउलि
- तरवाली ढाल रमझमाउने बेला आइछ बलिभाती
- नाची देउन छलिया बोल मालु दिल
- ए हजुर लाख लाख बिन्ति छ
- छोरेट्टा छोरेट्टीका लेक भैसा घर पैसा
- खेली खेली झल्का रेली
परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार
सम्पादनप्रत्येक बर्ष वितरण गरिदै आएको परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार यस बर्ष बरिष्ट डेउडा गायिका डिक्रादेवी गाइनेलाई प्रदान गरिया छ ।[१]
सन्दर्भ
सम्पादन- ↑ "परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार गाइनेलाई- देनेश एफ एम". Archived from the original on 2018-09-03. Retrieved 2017-07-27.