नेपाल राहदानी विभाग

नेपाल राहदानी विभाग नेपालको यक सरकारी आयोग हो जैले नेपाली नागरिकअन खिलाइ कानुनी राहदानी जारी अद्दया दायित्व लिया छ रे विदेशी कामकाजअन खिलाइ कानुनी रूप माइ योग्य व्यक्तिअन खिलाइ परराष्ट्र मन्त्रालय अधिन माइ यात्रा कागजातअन प्रदान अद्दछ।[२][३] ३१ मार्च २०१० सम्म, नेपालले त्यतिखेर लै हस्तलिखित राहदानी जारी अद्दया अर्‍या थ्यो। तथापि, अन्तर्राष्ट्रिय नागरिक विमान सङ्गठनको सदस्यको रूप माइ, नेपाललाई यन्त्रद्वारा पढ्ने योग्य राहदानी जारी अद्द बाध्य बनाइया थ्यो। केन्द्रिय राहदानी कार्यालयले ३१ मार्च, २०१० माइ हस्त लिखित राहदानी जारी अद्द बन्द अर्‍या थ्यो रे नोभेम्बर २०१५ का अनुसार यैलाइ सञ्चलन बठेइ निकालिया थ्यो। नेपाल माइ, २६ डिसेम्बर २०१० माइ, कार्यलयले त्यस पछा यन्त्रद्वारा पढ्न योग्य राहदानीको परिचय गर्दै राहदानी जारी अर्‍या थ्यो।

राहदानी बिभाग[१]
निकाय संक्षेप
स्थापना: जनवरी २६, २०१२ (२०१२-०१-२६)
आयोग मन्त्रालयको विभाग अन्तर्गतको राहदानी खण्ड
सम्बन्धन:  नेपाल
प्रधान कार्यालय: नारायणहिटि, काठमाडौं, नेपाल
जिम्मेवार मन्त्री प्रदिप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय
निकाय: कार्यकारी राम काजी खड्का, महा निर्देशक
अभिभावक आयोग परराष्ट्र मन्त्रालय, नेपाल सरकार
वेबसाइट:
https://www.nepalpassport.gov.np/

लक्ष्य सम्पादन

अन्तर्राष्ट्रिय मान्यता प्राप्त राहदानी रे यात्रा कागजातअन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्दिष्ट मापदण्डअनको अनुसरण गरी राहदानी सेवाअन अधिक चुस्त रे प्रभावकारी बनाउन्या यैले लक्ष्य लिया छ।

उद्देश सम्पादन

१) सूचना प्रविधिको अधिकतम प्रयोगको माध्यम बेइ राहदानी जारी अद्दया प्रक्रिया सहज बनाउन्या

२) राहदानीको जारी रे वितरणलाई अधिक व्यवस्थित अद्दया

३) अक्षुण्ण सुरक्षा, सही प्रयोग रे राहदानीहरूको गुणस्तर सुनिश्चित गर्नु।

४) लामो दूरीमा यात्रा गर्नेअन खिलाइ ई-राहदानी / बायोमेट्रिक राहदानी जारी गर्नु।

जिम्मेवारी सम्पादन

राहदानी विभागलाई राहदानी नियम (पैलो रे दोस्रो संशोधन, २०७६) बमोजिम निम्न जिम्मेवारीअन तोकिया छ।

१) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको कागजात ९३०३ द्वारा तोकिया मापदण्डको आधार माइ यन्त्रले पढ्न सक्ने राहदानी, इलेक्ट्रोनिक राहदानी, बायोमेट्रिक राहदानी रे आपतकालीन राहदानी जारी गर्नु

२) अनुमोदन खिलाइ उपयुक्त राहदानीअनको तय रे अनुमोदन खिलाइ विवरणअन नेपाल सरकार समक्ष पेश गर्नु

३) आवश्यक कागजातअनको परीक्षणको प्रक्रिया पछा राहदानी वितरण गर्नु

४) यात्रा कागजात रे मुद्दा कागजात खिलाइ आवेदन प्राप्त गर्नु

५) जारी राहदानी रे यात्रा कागजातअनको इलेक्ट्रोनिक रेकर्ड सुरक्षित राख्नु

६) राहदानी खिलाइ इलेक्ट्रोनिक अनुप्रयोगअन प्राप्त रे संकलन गर्नु

७) राहदानीको मुद्रण रे व्यवस्थापन सम्बन्धित अन्य आवश्यक गतिविधिअनको प्रदर्शन गर्नु

८) नेपाल सरकारले तोक्या अन्य कार्यअन गर्नु[१]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. १.० १.१ "हाम्रो बारेमा". Retrieved १० अक्टोबर २०१७. Check date values in: |accessdate= (help)
  2. "राहदानी विभाग - स्वागतम्". डोपमोफा डट जिअोभि डट एनपि. Archived from the original on 2015-08-07. Retrieved २०१५-०७-१८. Check date values in: |accessdate= (help)
  3. "राहदानी जारी गरिने अवस्थाअन - द काठमाडौ पोष्ट ::". इ कान्तिपुर डटकम. Archived from the original on 2015-07-21. Retrieved २०१५-०७-१८. Check date values in: |accessdate= (help)

बाह्य सूत्रअन सम्पादन

आधिकारिक वेबसाइट Archived 2018-12-29 at the Wayback Machine.