निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मी भारतको, दार्जीलिङमी भएको थियो।[१] उनी सन् १९९३ मी तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमी प्रवेश गरेकी थिइन् ।

निरुता सिंह
जन्मनिरुता सिंह
(1972-08-12) 12 August 1972 (age 51)
दार्जीलिङ, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारत भारतीय
पेशाअभिनेत्री, गायीका
कार्यकालसन् १९९३-हालसम्म

वि.सं. २०७६ बैशाख २० गतेबाटी रिलिज भएको चलचित्र 'दाल भात तरकारी'को प्रचारका क्रममी नायिका निरुता सिंह उपस्थित हुन सकिनन् । डेङ्गी लागेपछि मुम्बईमी नै उपचार गराउन परेपछि निरुता आफ्नो मुख्य भुमिका रहेको चलचित्रको प्रचारमी नै उपस्थित हुन पाइनन् । निरुता डेङ्गी रोगमी थलिएपछि लामो समयसम्मै उपचारमी रहिन् । केही दिन अगाडि वीरगन्जमी आयोजना भएको नेपाली चलचित्रको स्वर्णिम महोत्सवमी सहभागी गुन आएकी थिइन् । त्यस कार्यक्रममी निरुताले आफूले अर्को जन्म पाएको बताउँछिन् । निरुताले चलचित्र रिलिजको क्रममी आफू उपस्थित हुन नपाए पनि दर्शकले दिएको मायाबाटी निकै खुसी भएको बताइन् । राम्रो चलचित्रको अफर आएको खण्डमी काम गर्ने उनले बताइन् । उनले क्याप्टेन (नेपाली चलचित्र) को एक गीत रे नाई नभन्नु ल ५ चलचित्रमी केमियो भुमिका निर्वाह गरेकी थिइन् ।[२]

इन्डियन आइडलमी पुगिन् निरुता सिंह सम्पादन

काठमाडौँ अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमी पुगेकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत निरुताले यो कुराकानीको जानकारी दिएकी हुन् । उनले फेसबुकमी सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् । लामो समयदेखि मुम्बइमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रूपमी इन्डियन आइडलमी पुगेकी थिइन् । उनले त्यहाँ एकदमै राम्रो समय बिताएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन् - इन्डियन आइडलको सेटमी राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरैधेरै धन्यवाद । निरुता पछिल्लो समय भुवन केसी को चलचित्र क्याप्टेनको एउटा गीत रे मह जोडीको चलचित्र 'दाल भात तरकारी'मी अभिनय गरेकी छिन् । उनी गत कार्तिकमी विरगंजमी आयोजना भएको नेपाली चलचित्र स्चर्णिम महोत्सव २०७६ सहभागी हुन नेपाल आएकी थिइन् ।[३]


जीवन रे करियर सम्पादन

निरुता सिंहको जन्म भारतको दार्जिलिङमी भएको थियो। चलचित्रमी अभिनय गर्न थालेपछि उनी काठमाडौं आएकी थिइन् । उनका बुबा निर्देशक तुलसी घिमिरेका साथी हुनुहुन्थ्यो रे घिमिरेले नै दक्षिणा (१९९३) बाटी उनलाई चलचित्र क्षेत्रमी ल्याउनुभयो । उनी अभिनेत्री तृप्ति नाडाकारपछि घिमिरे क्याम्पकी एक मात्र अभिनेत्री बनेकी थिइन् रे रहर जस्ता हिट चलचित्रमी अभिनय गरिन् । उनले २००१ मी तुलसी घिमिरेले निर्देशन गरेको फिल्म दर्पण छायामी अभिनय गरिन्।उनको अभिनयले ठूलो प्रशंसा पायो रे दर्पण छाया नेपाली चलचित्र उद्योगको ठूलो ब्लकबस्टर बन्न गयो, २००१ मी NR 700 मिलियन कमायो, जुन नेपाली चलचित्रको लागि अहिलेसम्मकै उच्च संग्रह हो।[४][५] उनी पनि गायिका हुन्; उनले निर्देशक दीपक रायमाझीको NTV पारिवारिक नाटक शृङ्खला वंशका लागि टाइटल ट्र्याक रेकर्ड गरिन् रे पछि दीपशिखा नामक म्युजिक एल्बमका लागि गीत गइन्। फिल्म उद्योग परिवर्तन हुँदै गर्दा, उनले अभिनयबाटी लामो ब्रेक लिने निर्णय गरे रे मुम्बईमी सर्ने निर्णय गरे किनभने उनलाई नयाँ फिल्म निर्माताहरूले काम गर्न सक्षम छन् भन्ने महसुस गरेनन्। उनी महा जोडीको २०१९ फिल्म दाल भात तरकारी मार्फत उद्योगमी फर्किएकी थिइन्।[६][७] अप्रिल २०२३ मी, नेपालका राष्ट्रपतिले उनलाई देशको सर्वोच्च नागरिक सम्मान, प्रबल जनसेवा श्रीबाटी सम्मानित गर्नुभयो।[८]

निरुता सिंहले अगस्ट ३१, २०२३ मी भारतमी सञ्जीव गुलाटीसँग विवाह गरिन् ।[९]


चलचित्रहरू सम्पादन


यो पनि हेर्नुहोस सम्पादन

बाह्य लिंक सम्पादन

सन्दर्भ सम्पादन

  1. http://www.enasha.com/article.php?id=533
  2. Empty citation (help)
  3. Empty citation (help)
  4. Limbu, Ramyata (19 January 2001). "No business like show business". Nepali Times. Archived from the original on 30 September 2015. Retrieved 29 July 2022.
  5. Gurung, Arati (24 April 2007). "Being on top: Niruta Singh". eNasha.com. Archived from the original on 12 January 2019. Retrieved 16 July 2014.
  6. "फिल्म क्षेत्रसँग मन दुखाउँदै मुम्बई हानिएकी निरुता". Online Khabar (in नेपाली). 2 January 2019. Archived from the original on 18 August 2019. Retrieved 4 August 2022.
  7. Singh, Rishi (12 March 2004). "An actress genuine". The Himalayan Times (in अङ्ग्रेजी). Retrieved 27 March 2023.
  8. "President awards 45 artists including Rajesh Hamal". MyRepublica.
  9. "अभिनेत्री निरुता सिंहले गरिन् बिहे", Online Khabar, 2023. (in Nepali)