दौलतविक्रम बिष्ट
दौलत विक्रम विष्ट (वि.सं. १९८३- वि.सं. २०५९) प्रसिद्ध नेपाली उपन्यासकार दौलतविक्रम हन्। उनले वि.सं. २०४५ सालको मदन पुरस्कार पाया थ्या।
दौलत विक्रम विष्ट | |
---|---|
दौलत विक्रम विष्ट |
जीवनी
सम्पादनसोमराज विष्ट रे मानकुमारी विष्टका जेठा चेला दौलतविक्रम विष्टको जन्म वि.सं. १९८३ साल असोज ६ गते प्रतिपदा तिथिमी भोजपुरका बजारमी भया थ्यो। यिनरो पुर्ख्यौली थलो लमजुङको चितीमी हो। रे यिनरा बा तै ठौर छाडीवर काठमाडौंका निवासी ब हुनाले यिनरो लै स्थायी बसोबास काठमाडौं हुन पुग्यो। यिनका बुबु रेशमी राज विष्ट अदालतका डिठ्ठासम्म भया थ्या। दौलतविक्रमका जेठा बा पद्मराज लै सरकारी सेवामी प्रवेश गरी काठमाडौंमै घरजम अरिवर बस्या थ्या। तोई पारिवारिक पृष्ठभूमिले गद्दा बा सोमराज लै १६ वर्षको उमेरमै काठमाडौं आइ खरीदार जागीरमी लाग्या थ्या। बा जागीर खान जाने क्रममै दौलतविक्रमको जन्म भोजपुरमी भया हो। बाको जागीर सरुवा भइ रन्या हुनाले यिनको बाल्यकाल लै भौती ठौर (भोजपुर, सल्यान, रक्सौल, झापा, काठमाडौं)मी बित्तोई गयो रे मातृस्नेहबाट यी नानाइँ उमेरमी वञ्चित भया। नान नाना भाँइन रे यिनलाई छाडीवर इज्या वि.सं. १९९६ सालमी परलोक गइन्। तइ घटनाको प्रभाव विष्टमी पछासम्म पडी रह्यो। आफ्नी आमाको मृत्युपछि उनारा बाले दोसरो ब्या गर्या। सानीमाबठे एक चेली मिठु रे तिन भाइ छोरा (क्रमशः शङ्कर, गोपाल र मदन) जन्म्या। आफनो ठूलै परिवार भया लै सोमराज विष्ट जागीरे हुनुका साथै झापामा अढाइ सय बिघा जग्गा जोड्द सफल भया थ्या। उनरा सम्पन्नताले दौलतविक्रमलाई लै टड्कारो आर्थिक कठिनाइ झेल्नु पडेनु।
सम्पन्न परिवारका दौलतविक्रमको ब्या १९ वर्षका उमेरमी सुब्बा प्रेमलाल पाण्डेकी छोरी लिचुसँग भयो रे ब्या भया तीन मैना लै न हुन्जे लिचुले चेलो जन्माएकी हुनाले उसलाई माइतीकै जिम्मा लाइयो। तैइ पछा काठमाडौँ इन्द्रचोक निवासी भक्तमान बस्नेतकी चेली नुतन कुमारीसँग विष्टको दोसरो ब्या भयो। उनबठे विष्टका चार चेला (क्रमशः श्रीविक्रम, ओमविक्रम, कैलाशविक्रम रे अनन्तविक्रम) रे दुई चेली (क्रमशः इन्दिरा रे निरु) जन्मिया। विष्टको गृहस्थी कटनी तिनै श्रीमती रे छोराछोरीसँग हुनोइ गयो। जीवनको उत्तरार्धमी आएर श्रीमतीको लै देहावसान २०५४ सालमी भयो। यिनी लै जीवनको अन्तिम प्रहरतिर आएर पक्षाघातको बिमारले कुँजिदै गया रे देहावसान वि.सं. २०५९ साल पुस १३ भया थ्यो ।
कृतिअन
सम्पादन- चपाईएका अनुहार
- मञ्जरी
- एक पालुवा अनेकौँ याम
- चपाइएका अनुहार
- बिग्रिएको बाटो
- थाकेको आकाश
- भोक र भित्ता
- ज्योति ज्योति महाज्योति
- हिमाल र मान्छे
- फाँसीको फन्दामा
- प्रदर्शनी (२०२३),
- गालाको लाली (२०२५),
- छाया (२०३१),
- घाउका सत्र चक्का (२०३५),
- आलो कथा (२०४०),
- आँसु त्यसै त्यसै छचल्किन्छ (२०४९),
- एक एकाङ्की दश कथा (२०५७)।
पुरस्कार रे सम्मान
सम्पादन- २००८ सालमी नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित (तैइका लाइ दिन्या भन्या रु.९००।– नदिया),
- नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कथा रे उपन्यासमी नयाँ मोड ल्याया माणिवर महेन्द्र प्रज्ञा पुरस्कार (२०३२) ,
- मदन पुरस्कार गुठीबाट ‘ज्योति ज्योति महाज्योति’ उपन्यासका लागि मदन पुरस्कार (२०४५),
- साझा प्रकाशनबाट ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथा सङ्ग्रहका लागि साझा पुरस्कार (२०४८),
- भूपालमान स्मृति प्रतिष्ठानले भूपालमान स्मृति पुरस्कार (२०५५),
- प्रबल गोरखा दक्षिण बाहु चौथा (२०३०),
- दुर्गम सेवा पदक र
- जनसेवा पदक (२५ वर्ष नोकरी पुग्या हुनाले)
सन्दर्भ
सम्पादन