दिपक रोका द्वन्द्व कालका समयमी बेपत्ता बनायाऽ एक जना माओवादी कार्यकर्ता हुन् । उनरो जन्म २०३१ साल माघ २८ गतेका दिन बर्दिया जिल्लाको ताराताल गाविस वार्ड नं. ७ धर्म बस्तीमी भयाऽ हो । उनरा बाबाको नाम मिनबहादुर रोक्का रे ईजाको नाम लालीदेबी रोक्का हो । २८ वर्षीय दिपक रोक्कालाई ढोढरी गाविस ७ मी रह्याऽ प्रहरी चौकीमी रहेको संयुक्त सुरक्षाफौजले ढोढरी गाविसको वाँदरअटिया गाउँबठेइ नियान्त्रणमी लिइबर आफुसँग लगि वेपत्ता बनायाऽ थ्या । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ क्षतिपूर्ति रु. ५००००० रकम उपलब्ध गराइयाको थ्यो । [१]

यो लै हेर सम्पादन

टेकनारायण ढकाल

सन्दर्भ सामग्रीअन सम्पादन