दाङ उपत्यका को मुख्य नदी बबई हो रे दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला नदी हरू पनि यई उपत्यकामी प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्ला मा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारका रूपमी रया छ साथै दुई नगरपालिका (त्रिभुवननगर रे तुल्सीपुर)रयाको यो उपत्यकाकामा बाणीज्यकेन्द्र हरू समेत विकास भइसक्या छन, खास गरी त्रिभुवननगर रे तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत विश्वविद्यालय (हाल, नेपाल संस्कृत विश्वविद्यालय वनाइयाको)समेत यसै उपत्यकामा रयाको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा विद्यालय समेत यई उपत्यकामी रयाको तथा जनरल तथा अन्य अस्पताल समेत रयाकाले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो।

विकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमी दाङलाई गनिन्छ। सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामी पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग सँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा प्रदान् गरन्छ। साथमी दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम, सल्यान सँग यई उपत्यकाको त्रिभुवन नगर रे तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रयाको छ । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनियाको छ भन्या तुल्सीपुर बाटै पनि एक कच्ची सहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्ग सँग जोड्याछ। स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरियाका पनि छन। दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रयाको छ।

सन्दर्भ सम्पादन