थिन्ले लेन्डुप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन् ।

ठिन्ले लेन्डूप
ठिन्ले
जन्म२०००
डोल्पा, नेपाल
मृत्युअप्रिल २४, २०७३(२०७३-०४-२४) (७२ वर्ष)
छिप्का डोल्पा, नेपाल
मृत्युको कारणखच्चडले धक्का दिइबर
पेशाफिल्म अभिनेता, म्यूजिक भिडियो
धर्मबुद्धिजम


वर्ष चलचित्र भूमिका
1999 हिमालय क्याराभान चलचित्र अभिनय
2003 स-कर्णाली (म्यूजिक भिडियो) म्यूजिक
2012 इकु (चलचित्र) मुख्या
2015 एवेरेसुटु:कमिगामी नो इतदाकी (चलचित्र) ..


सन्दर्भ सामग्रीअन सम्पादन


भाइरा लिङ्कअन सम्पादन