त्रिमूर्ति निकेतन

त्रिमूर्ति निकेतन नेपाली भाषाका तीन विभूतिहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाटय सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानामी स्थापित स्मारक स्थल हो जैमा तिन तीन साहित्यकारहरूका पूर्ण कदका शालिक तथा उनिका योगदानहरू संग्रहित भया छन्।