तेरखादा उपजिल्ला

तेरखादा (बङ्गाली: তেরখাদা) बङ्गलादेशा खुलना जिल्लाको यक उपजिल्ला हो।[१] यै उपजिल्ला खुलना विभाग अन्तर्गत पडन्छ।[२]

तेरखादा

তেরখাদা
उपजिल्ला
तेरखादा is located in Bangladesh
तेरखादा
तेरखादा
बङ्गलादेशा नक्शा माइ तेरखादा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: 22°56.5′N 89°40.2′E / 22.9417°N 89.6700°E / 22.9417; 89.6700Coordinates: 22°56.5′N 89°40.2′E / 22.9417°N 89.6700°E / 22.9417; 89.6700
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाखुलना जिल्ला
क्षेत्रफल
 • जम्मा१८९.४८ km (७३.१६ sq mi)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा१०२,९७२
 • जनघनत्व५४०/km (१,४००/sq mi)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटterokhada.khulna.gov.bd

भूगोल सम्पादन

तेरखादा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भाग माइ पडन्छ भणे यै उपजिल्ला २२°५०' बठेइ २२°५९' उत्तर अक्षांश रे ८९°३४' बठेइ ७९°४५' पूर्वी देशान्तरण माइ अवस्थित छ। तेरखादा उपजिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १८९.४८ वर्ग किलोमिटर अोगट्या छ। यै उपजिल्ला लाइ कालिया उपजिल्लाले उत्तर, रूपसा उपजिल्लाले दक्षिण, मोल्लाहाट उपजिल्लाले पूर्व रे दिघलिया उपजिल्लाले पश्चिम बठेइ घेर्‍या छ। आठारोबाँकी यै उपजिल्लाको प्रमुख नदी हो।[३][४]

इतिहास सम्पादन

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठेइ देश व्यापी रुप माइ शुरू भयाः थ्यो भणे तात्कालिक समय माइ तेरखादा क्षेत्र ९ मी अवस्थित थ्यो। यै युद्धका समयमी पाकिस्तानी सेनाले यै उपजिल्लाका साहापाडा रे साचियादह गाउँमी महिला माथि दुर्ववहार, लुटपाट रे सर्वसाधारणअनको सामूहिक हत्या गरि घरटहराअनमी अागजनी गर्‍या थ्याः। यै उपजिल्लाका बङ्गलादेशी लडाकुअनले उत्तर खुलना क्षेत्रमी पतला सैनिक किल्लाको खडा गर्‍या थ्याः भणे ९ महिना सम्म पाकिस्तानी सेनासङ्ङको सङ्घर्ष माइ लै सेनाले यै किल्लामी कब्जा गर्ने असमर्थ रह्यो जुन बङ्गलादेशी लडाकुको प्रमुख सैनिक किल्ला थ्यो।

जनशाङ्खिकि सम्पादन

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यै उपजिल्लाको कुल जनसङ्ख्या ११०६२८ रयाः छ जै मध्ये पुरुषको जनसङ्ख्या ५७१३६ छ भणे महिलाको जनसङ्ख्या ५३४९२ रयाः छ। धर्मका अाधार माइ यै जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८६८९५ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३७१०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या १४ रयाः छ। यै उपजिल्लामर माइ ३१४ मस्जिद रे ५७ मन्दिरअन रयाः छ। साकातिबाडि मस्जिद, पोद्दारबाडि मस्जिद, पानतिता बडबाडि मस्जिद, नाचुनियम मस्जिद, अाटलियार मस्जिद, कालीमन्दिर, बुडिमार गाछतला तीर्थस्थल आदि यै उपजिल्लाका केइ लोकप्रिय धार्मिक स्थलअन हुन्। यै उपजिल्लाका ९४.७२% जनसङ्ख्याले शुद्ध पिउने पानी खिलाइ लै तान्ने मोटर रे धारोको प्रयोग गर्दै आयाः छन् भणे २.९२% ले पोखरी, ०.३४% ले टुटी रे २.०२% ले अन्य माध्यम बठेइ पानीको प्रयोग गर्दै आयाः छन्। यस उपजिल्लाको कुल घरअन मध्ये ५.०१% घरअनमी अझै लै सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रयाः छैन।

अर्थतन्त्र सम्पादन

यै उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमी आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्ला माइ मुख्यतया धान, गहुँ, नरिवल, उखु लगायत अन्य अन्न बालीअन उत्पादन अरन्छ। यै उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, स्याउ आदि उत्पादन हुँदै आयाः छ। यै उपजिल्लामी धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रयाः छन्। यै उपजिल्लाले मुख्यतया झिङे माछा, धान, आलुबखडा, नरिवल लगायत मौसमी तरकारी रे अन्य फलफूलहरू निर्यात गर्दै आयाः छ। यै उपजिल्ला माइ लोपोन्मुख रयाः जुट लै निम्न मात्र माइ उत्पादन अरिन्छ। यै उपजिल्ला माइ १९ हाटबजार तथा मेलाअन सञ्चालन रयाः छन्। यै उपजिल्लामी लोपोन्मुख ठेला, गोरू गाडा रे रथअन सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आयाः छन्। यै उपजिल्ला माइ ९२२५ माछापालन केन्द्र, ४२ कुखुरापालन केन्द्र तथा १०७ दुग्ध सङ्कलन केन्द्रअन रयाः छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो जै माइ जिल्लाकै ६८.५०% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै मजदुरीमी २.०२%, वाणिज्यमी १०.६१%, सञ्चार रे यातायातमी २.६१%, उद्योगमी १.९५% निर्माण क्षेत्रमी ०.७२%, सुविधामी ८.३१%, धार्मिक सेवामी ०.१६%, वैदेशिक रोजगारी तथा भाडामी ०.३१% रे अन्यमी ४.८१% रयाः छन्।[५]

प्रशासन सम्पादन

प्रशासकीय तेरखादा थानाको स्थापना सन् १९१८ माइ भयाः थ्यो भणे सन् १९८३ मा यै लाइ उपजिल्ला माइ परिणत अरियाः थ्यो।[६] ऐल यै उपजिल्ला माइ ६ सङ्घ परिषद्, ३१ मौजा/महल्ला रे ९६ गाउँअन रयाः छन्। यै उपजिल्लाका सङ्घ परिषद्अन प्रकार छन्; तेरखादा सङ्घ परिषद्, छागलादह सङ्घ परिषद्, बारासात सङ्घ परिषद्, साचियादाह सङ्घ परिषद्, मधुपुर सङ्घ परिषद् रे आजगडा सङ्घ परिषद्। [७][८]

शिक्षा सम्पादन

यै जिल्लाको कुल साक्षरता दर ४५.०६% रयाः छ जसमध्ये पुरुषको साक्षरता ४८.१२% छ भणे महिलाको साक्षरता दर ४१.७८% रयाः छ। यै उपजिल्लामी ४ क्याम्पस, १६ माध्यमिक विद्यालय, ९८ प्राथमिक विद्यालय रे २० मदरसाअन रयाः छन्। यै उपजिल्लाका केइ उत्कृष्ट शिक्षण संस्थाअन यस प्रकार छन्; नर्थ खुलना डिग्री क्याम्पस (सन् १९६६), चित्रा महिला क्याम्पस (सन् २००२), शतदल क्याम्पस (सन् २००२), इखडी काटेङ्गा फजलुल हक माध्यमिक विद्यालय (सन् १९३२), शाहीदपुर खान ए सबुर माध्यमिक विद्यालय (सन् १९४९), पञ्चपल्ली अातियमर रहमान माध्यमिक विद्यालय (सन् १९९५), इन्दुहाटउ नेपाल चन्द्र माध्यमिक विद्यालय (सन् १९९३), आटलिया सिद्दिकिया अालीम मदरसा (सन् १९५३) आदि। [९]


सन्दर्भ सामग्री सम्पादन

  1. "बङ्गलादेशका उपजिल्लाहरूको सूची". डाउनलोड एक्सेल फाइल (पिडिएफ).
  2. Ekramul Kabir (2012), "Terokhada Upazila", in Sirajul Islam and Ahmed A. Jamal (ed.), Banglapedia: National Encyclopedia of Bangladesh (Second ed.), Asiatic Society of BangladeshCS1 maint: uses authors parameter (link)
  3. कार्यक्रम. "तेरखादा उपजिल्लाको जानकारी". पोष्टल जिप कोड. Archived from the original on 2019-10-13. Retrieved सन् २०१६. Check date values in: |accessdate= (help)
  4. "तेरखादा उपजिल्लाको नक्शा". गुगल नक्शा.
  5. "तेरखादा उपजिल्लाको आधिकारिक जाल स्थलमा उपजिल्लाको जानकारी". तेरखादा डट खुलना डट बिडी.
  6. "खुलना जिल्लाका उपजिल्लाहरू". द बाङ्लादेश. Retrieved ३० सेप्टेम्बर २०१८. Check date values in: |accessdate= (help)
  7. "खुलना जिल्लाका उपजिल्लाअनको सूची". काबिरहाट डटकम. Retrieved ८ जनवरी २०१५. Check date values in: |accessdate= (help)
  8. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी". डब्ल्युपी ग्रुप बिडी. Retrieved १ अगष्ट २०१७. Check date values in: |accessdate= (help)
  9. "তেরখাদা উপজেলা". বাংলাপিডিয়া.