बि.सं.२०१६ साल कार्तिक १६ गते कास्की जिल्ला, पोखराको सिंहनाथ टोलमी बा धर्मप्रसाद श्रेष्ठ रे इज्या योगमाया श्रेष्ठको जेठा सन्तानका रूपमी जन्मिया तीर्थप्रसाद श्रेष्ठ साहित्यिक क्षेत्रमी तीर्थ श्रेष्ठको नाउले परिचित छन्। यिनरा दुई इज्यानमध्ये दोसरी इज्या पूर्णलक्ष्मी श्रेष्ठका तर्फ दुई भाइअन रे एक बैनी छन्। सरल भाषामी गहन अभिव्यक्ति दिन सक्दया यिनरो कविताको शक्ति हो। मूलतः यिन कवि हुन् तर यिनरो कलम गीत, गजल, मुक्तक रे अन्य विधामी लै चल्या पाइन्छ। पोखरामी साहित्यिक कार्यक्रम हुँन्या मात्र नाइहो और लै सामाजिक, सांस्कृतिक रे और काम हुन्ज्या लै तीर्थ श्रेष्ठको खोजी हुन्या गरुन्छ। अर्थात् यिन एक समाजसेवी व्यक्तित्वका रूपमी लै परिचित छन्। तीर्थ श्रेष्ठ जति सरल भाषामी कविता लेख्दान उति नै सरल छ यिनरो व्यवहार लै। तब यिनी अग्रजपुस्ता, समकालीन रे नयाँ पुस्ताबीच भौती घुलमिल हुनान्। पोखरामी सरूभक्त रे तीर्थ श्रेष्ठ साहित्यका पर्यायवाची नाम हुन्। सँगसँगै हुर्किएका यिनीले पोखरामी साहित्यक्षेत्रमी मियोका रूपमी सँगसँगै काम अरी: राखी छन्। बि.सं. २०३४ सालमी स्थापना भया पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) मी तीर्थ श्रेष्ठ बि.सं. २०३५ सालमी प्रवेश अर्या बि.सं. २०४० सालमी अध्यक्ष बन्या थ्या। पोखराको प्रज्ञा प्रतिष्ठानका रूपमी चिनिन्या पोयुसांपमा यिनले ३ फेर अध्यक्षका रूपमी योगदान दिया। बि.सं. २०४० सालमी फणिन्द्र नेपाल रे विनय रावलसित मिलेवर यिनले तरलतावादी आन्दोलनमी लाग्या। शब्दअनलाई खेलाउन कुशल शिल्पी तीर्थ श्रेष्ठका कवितासङ्ग्रह 'तीर्थ श्रेष्ठका कविताहरू', 'जिन्दगीको कुरुक्षेत्रबाट', महाभारतका गीतअन मुक्तक सङ्ग्रह रे मेरै हिमालजस्तो गीत सङ्ग्रह प्रकाशित छन्। राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, भूपि काव्य पुरस्कार, वासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक आदिबाट कवि श्रेष्ठ पुरस्कृत तथा सम्मानित भइसक्या छन्। [१] [२]

तीर्थ श्रेष्ठ
जन्मवि.सं. २०१४ कार्तिक १६
पोखरा
वासस्थानपोखरा
राष्ट्रियतानेपाल नेपाली
पेशालेखन
चिनारीको कारणकविता, गीत, गजल, मुक्तक
प्रशिद्ध कार्यतीर्थ श्रेष्ठका कवितारहरू (कविता सङ्ग्रह), जिन्दगीको कुरुक्षेत्रबाट (कविता सङ्ग्रह)
गृहनगरपोखरा

बहुआयमिक व्यक्तित्वका धनी साहित्यकार तीर्थ श्रेष्ठ समाजसेवी, संस्कृतिकर्मी तथा कुशल व्यवसायीको रूपमी लै परिचित छन्। पैल्ली फेर गठित सङ्गीत-नाट्य प्रज्ञा प्रतिष्‍ठानमी यिनी सदस्य-सचिवको रूपमी आफ्नो भूमिका निर्वाह अरिसक्या यिन पोखरेली युवा सांस्कृतिक परिवार, विन्धवासिनी धार्मिक क्षेत्र विकास समिति, संगीत प्रशिक्षण केन्द्रमी संलग्न छन्। यिनको चर्चित कविता आमा नेपथ्यका अमृत गुरूङ्ले गाया छन्।[३] आमा, हिउँमा लेखिएका नामहरू, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु आदि कवि श्रेष्ठका चर्चित कविताअन मध्ये केही कविताअन हुन्।


प्रारम्भिक जीवन रे शिक्षा सम्पादन

प्रकाशित कृतिअन सम्पादन

  • तीर्थ श्रेष्ठका कविताहरू (कविता सङ्ग्रह, २०५५)
  • जिन्दगीको कुरूक्षेत्रबाट (कविता सङ्ग्रह)
  • महाभारतका गीतहरू (मुक्तक सङ्ग्रह)
  • मेरै हिमालजस्तो (गीत सङ्ग्रह)

पुरस्कार रे सम्मान सम्पादन

  • राष्ट्रिय प्रतिभा पुरस्कार
  • युवा वर्ष मोती पुरस्कार (२०५६)
  • भूपि काव्य पुरस्कार
  • वासुशशी स्मृति पुरस्कार
  • पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार
  • शिरोमणि पुरस्कार
  • प्रवल जनसेवा श्री पदक

तीर्थ श्रेष्ठका कविताअन सम्पादन

आमा

आमा हुन साह्रै असजिलो छ

पहाडजस्तो

उचाइमा पुगेर मैदान भैदिनु पर्ने

मैदानमा पुगेर उकालो भैदिनु पर्ने

सन्तानहरु कहाँ पुग्छन्

खोलाहरू जस्तो

सपनाहरु कहाँ पुग्छन्

स्वच्छन्द चराहरू जस्तो

आमाहरू पहाड छेउको

चौतारी हु्न् अभिशप्त छन्

आमा हुन अप्ठेरो छ

आमा हुन पहाड हुनजस्तै गाह्रो छ ।


हिउँमा लेखिएका नामहरू


हिउँमा लेखेर आएका छौं

हामीले आ–आफ्ना नामहरू

एकैछिनपछि घाम लाग्यो भने

रहने छैनन् हाम्रा नामहरू

एकैछिनपछि हिउँ थपियो भने

पनि रहने छैनन् हाम्रा नामहरू

हामी हुँदै नरहने हाम्रा नामहरू,

हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।


सन्दर्भ-सामाग्रीअन सम्पादन


बाह्यकडीअन सम्पादन