तरुणदीप राई (जन्म २२ फेब्रुअरी १९८४, नामची, सिक्किम, भारत)[१] एक भारतीय धनुर्धारी हुन्।[२][३] खेलकुदमी उनको योगदानको लागि उनलाई भारत सरकारले २०२१ मी पद्मश्रीबाटी सम्मानित गरेको छ।

तरुणदीप राई
Personal information
Nationalityभारतीय
Born२२ फेब्रुअरी १९८४ (उमेर ४०)
नामची, सिक्किम, भारत
Occupationआर्करी

जीवनवृति सम्पादन

 
राष्ट्रपति डा ए.पी.जे. अब्दुल कलाम २९ अगस्ट २००६ मी नयाँ दिल्लीमा एक शानदार समारोहमी तीरंदाजीका लागि श्री तरुणदीप राईलाई अर्जुन पुरस्कार-२००५ प्रदान गर्दै।

तरुणदीपले १९ वर्षको उमेरमी म्यानमारको याङ्गुनमी भएको एसियन आर्चरी च्याम्पियनसिप २००३ मी खेल्दा अन्तर्राष्ट्रिय आर्चरीमा डेब्यु गरेका थिए।[४]


तरुणदीप राईले २४ नोभेम्बर २०१० मी चीनको ग्वान्झाउमी सम्पन्न १६ औं एसियाली खेलकुदमी[५]आर्चरीमी भारतलाई पहिलो व्यक्तिगत रजत पदक जिते।[६]

उनी २००६ मी दोहामी भएको १५ औं एशियाली खेलकुदमी कास्य पदक जित्ने भारतीय आर्चरी टोलीका सदस्य थिए।[४]

२००४ ग्रीष्मकालीन ओलम्पिकमी, तरुणदीप पुरुषहरूको व्यक्तिगत रैंकिंग राउन्डमी ६४७ को ७२-एरो स्कोरका साथ ३२ औं स्थानमी थिए।[४] उनले पहिलो एलिमिनेशन राउण्डमी ग्रीसका एलेक्जेन्ड्रोस कारागेओर्जियोसँग १४७–१४३ ले हार बेहोरेका थिए । यो स्कोरले राईलाई ४३औं वरीयतामी पुर्यायो । राई २००४ ग्रीष्मकालीन ओलम्पिकमी ११ औं स्थानमी रहेको भारतीय पुरुष आर्चरी टोलीका सदस्य पनि थिए।

करियरलाई खतरामी पार्ने काँधको चोटले उनलाई धेरैजसो दुई वर्षसम्म को लागि खेल छोड्नु परेओ । अत्यधिक प्रयोगका कारण उनको दाहिने काँधमी चोट लागेको थियो रे सन् २००७ रे २००८ मी उनी बाहिरिएका थिए ।[७] तरुणदीप राई सन् २०१० को ग्वान्झाउ एसियाली खेलकुदमा पुरुष टोलीमी परेका थिएनन् । व्यक्तिगत घटनामी मात्र प्रतिस्पर्धा गरे। तर उनी लयमा आए रे रजत पदक जिते, जुन कसैले पनि सोचेका थिएनौं।[८]

तरुणदीप २०१२ लन्डन ओलम्पिकमा भारतीय पुरुष रिकर्भ टोलीका सदस्य थिए।[९] तरुणदीप राईले सन् २०१२ मी अमेरिकाको ओग्डेनमी भएको लण्डन ओलम्पिकको छनोट चरणमी देशलाई तेस्रो स्थान दिलाएका थिए ।[१०]

तरुणदीप भारतीय तीरंदाजी टोलीको एक हिस्सा थिए जसले न्यूयोर्क शहरमी २००३ विश्व च्याम्पियनसिपमी चौथो स्थान हासिल गर्यो।[४] स्पेनको म्याड्रिडमी भएको २००५ विश्व च्याम्पियनसिपमी उनको टोलीले रजत पदक जित्यो। उनी २००५ मी विश्व तीरंदाजी च्याम्पियनसिपको सेमिफाइनल राउन्डमी पुग्ने पहिलो भारतीय पनि बने, जहाँ उनी कांस्य पदक प्लेअफमी दक्षिण कोरियाका वोन जोङ चोईसँग १०६-११२ ले हारेका थिए।[४]

गुवाहाटी रे शिलङमी भएको दक्षिण एसियाली खेलकुदमी तरुणदीप राईले तीन स्वर्ण जितेका थिए ।[११] दक्षिण एसियाली खेलकुदमी भारतको दबदबामी पनि तरुणले महत्वपूर्ण भूमिका खेलेका थिए ।[११]

पुरस्कार सम्पादन

तरुणदीप आर्चरीमी आफ्नो उपलब्धिहरूका लागि अर्जुन पुरस्कार (२००५) प्राप्तकर्ता हुन्।[१२]

२०२० मी, भारत सरकारले उनलाई पद्मश्री, भारत गणतन्त्रको चौथो सर्वोच्च नागरिक पुरस्कारले सम्मान गर्‍यो।[१३]

टोकियो ओलम्पिक सम्पादन

अतनु दास रे प्रवीण जाधवसँगै तरुणदीप राईले टोकियो ओलम्पिकका लागि कोटा प्राप्त गरे।[१४] लकडाउन भएदेखि, उनले एएसआई क्याम्पसमी बस्न रे आफ्नो अन्तिम ओलम्पिकको लागि प्रशिक्षण रोजे।[१५][१६] उनले ६ महिनामा १४ केजी तौल घटाएकी छन् ।[१७][१८] पुरुष टिम इभेन्टमी राउन्ड अफ १६ मी कजाकिस्तानलाई हराएर क्वार्टर फाइनलमी गणतन्त्र कोरियासँग पराजित हुनुअघि तरुणदीप राईले आफ्ना सहकर्मीहरूसँग मिलेर काजाकिस्तानलाई हराए । व्यक्तिगत इभेन्टमी तरुणदीपले पहिलो राउण्डमी युक्रेनका ओलेक्सी हुनबिनलाई ६–४ ले हराए भने दोस्रो राउण्डमी इजरायलका इटाय सानीसँग रोमाञ्चक वन एरो सुटअफमा पराजित भए ।

सन्दर्भ सम्पादन

  1. "Tarundeep Rai – Archery – Olympic Athlete". 2012 London Olympic and Paralympic Summer Games. International Olympic Committee. Archived from the original on 1 August 2012. Retrieved 2 August 2012.
  2. "Tarundeep Rai in good form", The Hindu, 23 June 2005.
  3. "Tarundeep Rai withdraws", The Hindu, 17 August 2007.
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ "Tarundeep Rai Profile". iloveindia.com. Retrieved 6 February 2010.
  5. S. Kannan (November 25, 2010). "Rai wins silver and scripts history". India Today (in अङ्ग्रेजी). Retrieved 2021-07-23.
  6. "Tarundeep Rai creates history at Asian Games", The Times of India, 24 November 2010.
  7. Tushar Bhaduri (July 14, 2012). "Tarundeep Rai makes comeback for London Olympics". India Today (in अङ्ग्रेजी). Retrieved 2021-07-23.
  8. Dola Banerjee (July 31, 2012). "London Olympics: Moment of pride for India and the archers". India Today (in अङ्ग्रेजी). Retrieved 2021-07-23.
  9. "Indian archery team books Olympic ticket", 23 June 2012.
  10. "London 2012: Indian archers ranked 3rd for qualifying round". India Today (in अङ्ग्रेजी). IANS. June 20, 2012. Retrieved 2021-07-23.
  11. ११.० ११.१ Sudeer Mahavaadi (February 22, 2016). "Exclusive: Star archer Tarundeep Rai eyes Olympic glory after rich haul at South Asian Games". India Today (in अङ्ग्रेजी). Retrieved 2021-07-23.
  12. "Pankaj Advani named for Khel Ratna", The Hindu, 18 August 2006.
  13. "Padma Awards: 2020" (PDF). Ministry of Home Affairs (India). 25 January 2020. pp. 2–6. Retrieved 26 August 2020.
  14. Stanley, John (2019-06-12). "Indian men upset Canada to qualify three places for Tokyo 2020 Olympic Games". World Archery (in अङ्ग्रेजी). Retrieved 2021-01-12.
  15. Scroll Staff. "Archer Tarundeep Rai using lockdown time to build shoulder muscles, stay in shape for Tokyo Olympics". Scroll.in (in अङ्ग्रेजी). Retrieved 2021-01-12.
  16. "Bonding in isolation: Archers Tarundeep and Pravin stay sharp amid lockdown". ESPN (in अङ्ग्रेजी). 2020-04-29. Retrieved 2021-01-12.
  17. "'I lost 14 kgs in six months' - Veteran Indian archer Tarundeep Rai targets Tokyo medal after gruelling fitness journey". Olympic Channel. Retrieved 2021-01-12.
  18. "Tarundeep Rai: I need to win medal at Tokyo Olympics so I can meet my son's gaze". Firstpost. 2020-12-23. Retrieved 2021-01-12.

बाह्य लिङ्कहरू सम्पादन