डोको
डोको बाँस वा निगालोका कप्टेरा रे चोयाबठे बनाउन्या यक प्रकारा भारी बोक्दु प्रयोग हुन्या साधन हो।[१][२] यी स-साना पशुपक्षीं छोप्द लै प्रयोग गरिन्छ।
डोको | |
डोकोको तस्बिर | |
---|---|
बनोट आकार | सोली आकार |
बनाउने साधन | बाँस तथा निङ्गलोको चोया |
प्रयोग | वस्तुहरू बोक्न |
मुख्य प्रचलित क्षेत्र | नेपाल लगाएत भारत रे भूटान |
आकार
सम्पादनडोका हेडन्डा सोली आकारा हुनान तर फेदको चौथाई भागबठे मल्तिर चोयाले बुणून्ज्या दुला रनान। ये को फेद साधारणतया आयातकार हुन्छ।
प्रयोग
सम्पादननेपाल, लगायत भारतको हिमान्चल प्रदेश, उत्तराखण्ड, जम्मू कश्मिर, सिक्कीम. पश्चिम बङ्गाल, आशाम रे पंजाव राज्यमी तथा भुटानमी समेत यो भारी बोक्ने प्रमुख साधन हो। डोको लाई नाम्लोले लपेट्यार नाम्लोआ फेर टाउकोमी राख्यार वा खकन्ता लगायार खकन्ता कुममी लगायार भारी बोकिन्या गरिन्छ।
चित्र दिर्घा
सम्पादन-
डोको रे नाम्लो
सन्दर्भअ
सम्पादन- ↑ "उनासी बर्षीय ‘डोको बाजे’लाई उमेरले छेकेन", gorkhapatraonline. (in Nepali)
- ↑ "डोको बुनेर आत्मनिर्भर", karobardaily.com, 28 June 2018. (in Nepali)