डा. जगदीश चन्द्र बोस

डा. (सर) जगदीश चन्द्र बसु (बंगाली: জগদীশ চন্দ্র বসু जगोदीश चन्द्रो बोशु) (३० नोभेम्बर, १८५८23 नोभेम्बर, १९३७) भारतका प्रसिद्ध वैज्ञानिक हुन् जैइलाई भौतिकी, जीवविज्ञान, वनस्पतिविज्ञान तथा पुरातत्वको गहिरो ज्ञान थ्यो।[१] यिनी पहिलो वैज्ञानिक थ्या जईले रेडियो र सूक्ष्म तरंगहरूको प्रकाशिकीमा कार्य गर्या। वनस्पति विज्ञानमा यीनले कयौँ महत्त्वपूर्ण खोजेहरू गर्या। साथ साथै यिनी भारतका पहिला वैज्ञानिक शोधकर्त्ता पनि थ्या।[२] यिनी भारतको पहिलो वैज्ञानिक थिए जसले अमेरीकी पेटेंट प्राप्त गरे। यिनलाई रेडियो विज्ञानका पिता मानिन्छ ।[३] उनी विज्ञानकथाहरू पनि लेख्ने गर्थे ,र यिनलाई बंगाली विज्ञानकथा-साहित्यको पिता भनेर मानिन्छ ।

१९५८ मैं डा. जगदीश चन्द्र बोस

प्रारम्भिक जीवन रे शिक्षा सम्पादन

रेडियोको खोज सम्पादन

सन्दर्भ सम्पादन

  1. A versatile genius, Frontline 21 (24), 2004.
  2. Chatterjee, Santimay and Chatterjee, Enakshi, Satyendranath Bose, 2002 reprint, p. 5, National Book Trust, ISBN 81-237-0492-5
  3. A. K. Sen (1997). "Sir J. C. Bose and radio science", Microwave Symposium Digest 2 (8-13), p. 557-560.

भाइरका कडी सम्पादन