टीकाराम यात्री
टीकाराम यात्री सञ्चारकर्मी रे एपीवान एचडी टेलिभिजनका पूर्व प्रधान सम्पादक हन्। हाल उनले आफनाई नेतृत्वमी यात्री मिडिया नेटवर्क प्रा.लि. सञ्चालनमी ल्याया छन् रे उन त्यईका प्रधान सम्पादक रयाः छन्। रेडियो टेलिभिजन क्षेत्रमी दुइ दशक है बढति समयको अनुभव रयाः यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमी ७ वर्ष प्रधान सम्पादकका जिम्मेवारीमी रयाः थ्याः। [२]
टीकाराम यात्री | |
---|---|
जन्म | गौरादह, झापा |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | त्रि-चन्द्र कलेज |
पेशा | पत्रकार, सञ्चारकर्मी, टेलिभिजन प्रस्तोता |
पुरस्कार | विश्व युवा शान्ति पुरस्कार - २०१८[१] |
बाल्यकाल
सम्पादनझापाका गौरादहमी जन्मिएया यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबठे प्रारम्भिक शिक्षा शुरु अर्या हन्। उनरो वाल्यकाल गौरादहमी बित्यो।
शिक्षादीक्षा
सम्पादनटीकाराम यात्रीले दमक मोडल कलेजबठे दश जोड दुइ रे त्रि-चन्द्र कलेज काठमाण्डौबठे स्नातकोत्तर पुरा अर्याहुन्। `मोटिभेसनल स्पिकर´का रुपमी लै परिचित यात्री विभिन्न विद्यालय, क्याम्पस तथा विश्वविश्वविद्यालयमी अतिथि अध्यापक रुपमी समेत रयाः छन्। राजनीतिशास्त्रमी स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमी समेत रुचि राख्दान्। अध्ययन तथा भ्रमणमी विशेष रुची राख्दे यात्रीले नेपालका ६५ है बढता जिल्लाको भ्रमण अरिसक्या छन् भण्या विभिन्न कार्यक्रमको सिलसिलामी बेलायत,चीन, भारत, कतार, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोर्चुगल, स्पेन, हंगेरी, स्लोभाकिया लगायत मुलुकमा लै पुगी सक्छया छन् ।
टेलिभिजन पत्रकारिता
सम्पादनयात्रीले युवा पुस्ता लक्षित कार्यक्रम तन्नेरीकी कुरणि हरेक शुकवार रात ८:०० बजे प्रशारण हुन्या अर्या छ। साथै हिमालय टेलिभिजनबठे साप्ताहिक कार्यक्रम अँध्यारोबाट उज्यालोतिर बुधबार रात ९:०० बजे प्रशारित हुन्या अर्या छ। त्यसैगरि कार्यक्रम तमसो मा ज्योतिर्गमय शनिबार राति ८:०० बजे प्रशारण हुन्या अर्या छ। यात्री मिडिया नेटवर्कको यूट्युब च्यानलबाट बुढा मान्सुनका कथा, ब्यथा तथा अनुभव, अनुभुति समेटिको कार्यक्रम- कुरा सुन्नु पाकाको लै संचालनमी ल्याएका छन्। तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमी रेकर्ड अरियाः किर्तिमान कायम अद्दु सफल कार्यक्रम समेत हो। सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमी छायांकन अरिया त्यो कार्यक्रम रे प्रस्तोताको रुपमी उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान अर्या छ । [३][४]
पुरस्कार तथा सम्मान
सम्पादन- विश्व युवा शान्ति पुरस्कार - २०१८
- मातृभूमि हिरो अवार्ड - २०२०
सन्दर्भ सामग्रीअन
सम्पादन- ↑ "विश्व युवा शान्ति सम्मेलन सुरु". Annapurnapost.
- ↑ "७ वर्ष टिभीमा प्रधान सम्पादक रहेका यात्री बने युट्युबर, भन्छन्ः तर युट्युबरको छवि राम्रो छैन". TechPana.
- ↑ "टीकाराम यात्रीले विश्व टेलिभिजन इतिहासमै बनाए नयाँ रेकर्ड, राखे नेपालको नाममा विश्व कीर्तिमान". Asiasanchar.
- ↑ "AP1HD Television (Annapurna Media Network) of Kathmandu Nepal gets included by World Book of Records – London". World Book of Records.