टिकापुर पार्क नेपालकै सबैहै ठूलो पार्क हो।यो पार्क कैलालीको टीकापुर नगरपालिको को दक्षिण पुर्वमाई अवस्थित छ। यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमाई विकसित हुनलाछ।

टिकापुर पार्क

परिचय सम्पादन

टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले लै चिनिन्छ।यो पार्कको वास्तबिक नाउ बङ्गला हो।यो पार्क राजा महेन्द्रका पालामी स्थापना भयाको थियो।कुनैबेला यइ पार्कमाई राजामहाराजा आउने रे बस्ने गर्दथे। राजा बीरेन्द्र पनि रानी ऐश्वर्य रे अन्य राज परिवारका निकटहरूसंग यो पार्क माइ आउने गरेका थिए।वर्षेनी लाखौको संख्यामाइ पर्यटकहरू यो पार्क घुम्न आउछन।प्रयटकको संख्या कार्तिक मंसिरमी बढी हुने गर्दछ।

पार्क भित्र सम्पादन

पार्कका प्रमुख पथका बिचमाइ एउटा स्तम्भ रया छ।पार्कमाइ धेरै थरिका फुलहरू रया छन।पार्कलाई तिनचार ओटा समुहमी बाडीयाको छ। प्रत्येक समुहहरू फरक किसिमबाट सजिएका छन।उत्तर तर्फको बाटीकाको बिचमा बिश्राम स्थल रया छ।त्यसैको आगाडी पानिको फोहरा निर्माण गरियाको छ।पार्क भित्र फोटो खिच्नेहरू प्रसस्तै भेटिन्छन।

पार्क बाहिर सम्पादन

टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर बनभोज स्थल छुट्याईयाको छ। त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यइका लागि पानिको समेत व्यावस्था गरियाको छ।मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन।प्राय तिहारमा देउसी भैलो खेल्ने समुहहरू पिकनिक आयोजना गर्ने भएकाले असोज, कार्तिक र मंसिर महिनामाई यो क्षेत्र मानिसहरूले ढाकियाको हुन्छ।बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्याफ्टिङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन।

सन्दर्भ सम्पादन