जम्मू कश्मीर

जम्मू र कश्मीर भारतको union territory उत्तरमा स्थित राज्य हो । जम्मू रे श्रीनगर जम्मू कश्मिरका राजधानी हुन। पाकिस्तानले यइको उत्तरी इलाका ("पाक अधिकृत कश्मीर") वा तथाकथित "आजाद कश्मीर" को क्षेत्रमाई आफ्नो कब्जामी निहित राखेको छ, जबकि चीनले अक्साई चिन माथि आफ्नो कब्जा राखेको छ । भारत सरकारले यी कब्जाहरुलाई गैरकानूनी मान्दै आयाको छ भने पाकिस्तान भारतीय जम्मू रे कश्मीरलाई एउटा विवादित क्षेत्र मान्दै आयाको छ। यई राज्यको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रया: छ।

जम्मु रे कश्मीर

جموں اور کشمیر
Flag of जम्मु रे कश्मीर
Flag
Official seal of जम्मु रे कश्मीर
Seal
Jammu and Kashmir in India (de-facto) (disputed hatched).svg
जम्मु रे कश्मीर को नक्शा
जम्मु रे कश्मीर को नक्शा
भारत भारत
क्षेत्रउत्तर भारत
स्थापना२६ अक्टोबर १९४७
राजधानी
सबै है ठुलो शहरश्रीनगर
जिल्ला२२
Government
 • Bodyजम्मु रे कश्मीर सरकार
 • गभर्नरmanoj sinha
 • मुख्यमन्त्रीvacant
 • सभासद(८९ सिट)
 • उच्च अदालतजम्मु रे कश्मीर उच्च अदालत
Area
 • Total२२२२३६ km (८५,८०६ sq mi)
Area rank६औ
Elevation
३२७ m (१,०७३ ft)
Population
 (२०११)
 • Total१,२५,४८,९२६
 • Rank१८औ
 • Density५६/km (१५०/sq mi)
Time zoneUTC+०५:३० (आइएसटि)
एचडीआईIncrease ०.६०१ (मध्यम)
एचडीआई श्रेणी१७औ (२००५)
साक्षरता६६.७% (२१औँ)
आधिकारिक भाषाअङ्ग्रेजी, उर्दू
और भाषाअनडोग्री, हिन्दी, कश्मीरी, लदाखी
Websitewww.jammukashmir.nic.in

'जम्मू र कश्मीर' मा जम्मू (पुँछ सहित), कश्मीर, लद्दाख, बल्तिस्तान तथा गिलगित को क्षेत्र सम्मिलित रया छ। यई राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यईको क्षेत्रफल २,२२,२३६ वर्ग कि.मी. रया छ। यहाँको निवासीहरु अधिकांश मुसलमान रया: छन्, तर उनरानको रहन-सहन, रीति-रिवज तथा संस्कृतिमाथि हिंदू धर्मको पर्याप्त छाप रया: छ। कश्मीरको सिमान्त क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांग तथा तिब्बत सँग जोडिया छ। कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो। कश्मीर भारतको उत्तरी क्षेत्रमाइ अवस्थित छ। भूगोलको हिसाबमी यो पहाडी रे हिमाली क्षेत्र हो। यहाँ अर्थात् यई क्षेत्रमाइ बर्षौबठे भूमिका बिषय माइ भारत रे पाकिस्तानको युद्ध चलि रैछ।

सन्दर्भअनसम्पादन


बाह्य कड़ियनसम्पादन

सरकारी