छविलाल उपाध्याय
This article needs additional citations for verification. (March 2022) (Learn how and when to remove this template message) |
छविलाल उपाध्याय[१] (१२ मे १८८२ - २४ जनवरी १९८०), असम प्रदेश कांग्रेस कमिटीको पहिलो (निर्वाचित) अध्यक्ष थिए।[२] सन् १९१९ मी उपाध्यायको परिवार आजको असमको विश्वनाथ जिल्लाको बेहाली तहसीलको मजगाउँ (गंगमाउथन) मी बसोबास गरे।[३]
छबिलाल उपाध्याय | |
---|---|
जन्म | १२ मे १८८२ बुधिगाङ (अविभाजित डाराङ) अहिले विश्वनाथ जिल्ला, असम[१] |
मृत्यु | २४ जनवरी १९८० मजगाउँ (गंगमाउथन) | (९७ वर्ष)
राष्ट्रियता | भारतीय |
अन्य नाम | छबिलाल उपाध्याय, छबिलाल बाबु |
पेशा | असमका राजनीतिक नेता |
राजनीतिक दल | असम प्रदेश कांग्रेस कमेटी |
राजनीतिक योगदान
सम्पादनछबिलाल उपाध्याय,[४] छबिलाल बाबु भनेर चिनिने आसामका भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता थिए। उपाध्याय स्वतन्त्रता संग्राममी सामेल भए । १८ अप्रेल, १९२१ मी, जोरहटमी उपाध्यायको अध्यक्षतामी एक बैठक सम्पन्न भयो जहाँ असम एसोसिएशनलाई भारतीय राष्ट्रिय कांग्रेसमी विलय गरी असम प्रदेश कांग्रेस समिति गठन गरियो।[५] उनी असम प्रदेश कांग्रेस कमिटीको पहिलो (चयनित) अध्यक्ष बने।[६]उनी कांग्रेसमी सामेल भएको कारण अंग्रेजहरूले गिरफ्तार गरे रे गान्धीजीको नेतृत्वमी असहयोग आन्दोलनमी सामेल भएर छ महिनाको जेल सजाय भोगे।
उपाध्यायले गोहपुर उप-डिभिजनमी विभिन्न स्थानीय विद्यालयहरू स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।[७] उनको नेतृत्वमी अखिल भारतीय गोर्खा लीगको आह्वानमी तीस हजार नेपाली भाषीहरूले जिन्नाको प्रस्तावको विरोध गरे।[citation needed]
अब, असम सरकारले बेहाली, असममी एउटा इन्जिनियरिङ कलेज[८] स्थापना गर्ने घोषणा गरेको छ[९] जसको नाम छबिलाल उपाध्यायको नाममी राखिनेछ।
सन्दर्भ
सम्पादन- ↑ १.० १.१ "Chhabilal Upadhyaya (Nepali:छबिलाल उपाध्याय) Indian Gorkha freedom fighter". Indian Gorkhas. Archived from the original on 2021-01-16. Retrieved 2021-06-07.
- ↑ "The Times of India: Latest News India, World & Business News, Cricket & Sports, Bollywood". timesofindia.indiatimes.com. Retrieved 2021-06-07.
- ↑ Upreti, Mohan (July 2020). "BABU CHABILAL UPADHYAYA AND INDIA'S FREEDOM STRUGGLE :1920-47". Dissertation: 10.
- ↑ Chabilal Upadhyaya. Good Books Distributors Publishers. 2020.
- ↑ History Book Of Class 10. Guwahati: Assam State Textbook Production and Publication Corporation Limited. 2015. p. 66.
- ↑ "16". Baichitramai Assam (in Hindi). Guwahati: Assam RashtraBhasa Prachar Samiti. 2018. p. 88.CS1 maint: unrecognized language (link)
- ↑ "Chabilal Upadhyaya M. E. School was ..." Archived from the original on 2020-10-16.
- ↑ "New engineering college to be named after Chabilal Upadhyaya", Time8.
- ↑ "Engineering college will be named after him". East Mojo. 15 October 2020. Archived from the original on 2020-10-27.
बाह्य लिङ्कहरू
सम्पादनविकिकथनमी छविलाल उपाध्याय का सम्बन्धित भनाइअन उपलब्ध छन् । |