बोसो वा चिल्लो पदार्थ पौष्टिक तत्व हो। बोसो कार्बन, हाइड्रोजन रे अक्सिजनको सम्मिश्रण बाटी बन्छ। घिउ, तेल, मटन रे बदाम मी ज्यादा चिल्लो पदार्थ पाइन्छ।एक सामान्य स्वस्थ मान्छे लाई प्रति दिन ४० देखि ७० ग्राम जति चिल्लो पदार्थ आवश्यक पर्दछ।

चिल्लो पदार्थका स्रोतहरू सम्पादन

१) माछा, मासु, अण्डा, दूध (प्राणी स्रोत)
२) भटमास, बदाम, नरिवल, फलफूल (वनस्पति स्रोत)

चिल्लो पदार्थका कार्यहरू सम्पादन

चिल्लो पदार्थ निम्न कार्य गरन्छ:

  • खानमी संवाद ल्याउन
  • हाडजोर्नी मी लचकता ल्याउन
  • छालामी भिटामिन डीको निर्माण गर्न
  • कोष झिल्ली को निर्माण गर्न
  • शरीरका लागि शक्ति रे ताप उत्पन्न गर्न
  • शरीरलाई चिल्लो, चम्किलो, सुन्दर रे आकर्षक बनाउन
  • मुटु, कलेजो, मिर्गौला, आन्द्रा, आँखा जसा संवेदनशील अङ्ग को सुरक्षा गर्न आदि।

सन्दर्भ सम्पादन