चिया
चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइया पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।
वर्गीकरण
सम्पादनचियाका मुख्य तीन जात छन्:
- चिनियाँ जात (Camellia sinensis)
- आसामी जात (Camellia assamica)
- क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)
तयारी चिया थप तीन किसिमका छन्:
- कालो चिया (Black tea, fermented)
- हरियो चिया (Green tea, unfermented)
- ओलाङ्ग चिया (Olang tea, semifermented)
कालो चियालाई अर्थोडक्स (पत्ति चिया) रे सिटिसि (धुलो तथा दानादर चिया) गरि दुई किसिममा विभाजित गरियाको छ ।नेपालमी सिटिसि झापा जिल्लामाई मात्रै उत्पादन हुन्छ । ग्रिन टि नेपालमी इलामको पशुपतिनगरमाई मात्रै उत्पाउन हुन्छ।