नेपालका मध्य भागमी पडन्या चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमी मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममी दाउन्ने पहाड तथा दक्षीणमी माडी उपत्यका छुटयाउन्या चुरे श्रृङखला सम्म फैलीयाको यो उपत्यका नेपालको केन्द्र भागमी रयाछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बग्याको छ भन्या राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुग्याको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर रे मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीयाका छन। त्यसै गरी मध्य भागमी बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसियाका छन। त्यसै गरी पश्चिम क्षेत्रमी केरूङगा खोला राप्तीमा मिसीयाको छ भन्या भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीयाको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसियाका छन। त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रयाकाछन। राम्रै जल प्रवाह भयाका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, बिस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रयाका छन। याको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीयाको चितवन उपत्यका जैवीक बिबिधतामी धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामी रयाकाले चितवन काठमाडौं रे पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।

बर्तमान नेपालमी चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी रे लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा पड्याका छन। पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत रे दक्षिण चुरे सम्म कहि चाक्लो कतै सांगुरो हुदै यो उपत्यका फैलीयाको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रयाको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रयाको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीयाको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी रे नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीयाका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।

नेपालको पूर्वपश्चिम जोड्न्या महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यई उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौं गयाको छ भन्या उपत्यका लाई काठमाडौं रे पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रयाको छ। साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रयाका छन। त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रयाको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर उपरदांग गढी सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीयाको छ।

सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यई उपत्यकाको सहरी क्षेत्रमी उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रयाका छन। उद्योग वाणीज्यको राम्रै विकास भयाको यई उपत्यकामा तिन नगरपालिका भरतपुर, हेटौडा रे रत्ननगर रयाका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यई वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रयाका छन। उपत्यकाको झन्डै केन्द्रमा रयाको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसंख्या भयाको यो सहर नेपालकै काठमाडौं, पोखरा, ललीतपुर, विराटनगर, विरगंज तथा धरान पछिको सातौ ठूलो सहर हो।

त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाडौं, पोखरा, ललीतपुर, विराटनगर, विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछि नेपाल कै दस नं. सहरका रूपमी रयाको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रिय निकुन्ज पस्ने प्रवेशद्वार हो।

सन्दर्भ सम्पादन