चक्रवर्ती राजगोपालाचारी
चक्रवर्ती राजगोपालाचारी (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (डिसेम्बर १०, १८७८ - डिसेम्बर २५, १९७२), राजाजी पनि भणीन्छ। उनी वकील, लेखक, राजनीतिज्ञ रे दार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल रे प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको कांग्रेसको प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा स्वतन्त्र पार्टीको स्थापना गरे उनी गान्धीजीको समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गान्धीजीको छोरा देवदास गान्धीसंग भएको थियो।) उनले दक्षिण भारतमी हिन्दीको प्रचार-प्रसारको लागि धेरै काम गरे।
चक्रवर्ती राजगोपालाचारी | |||||||
---|---|---|---|---|---|---|---|
राजगोपालाचारीको तस्विर | |||||||
भारतको डोमिनियनका गभर्नर-जनरल | |||||||
In office 21 जुन 1948 – 26 जनवरी 1950 | |||||||
राजा | जर्ज VI | ||||||
प्रधानमन्त्रि | जवाहरलाल नेहरू | ||||||
अग्रज | लुइस माउन्टबेटन | ||||||
उतराधिकारी | राजेन्द्र प्रसाद as भारतका राष्ट्रपति | ||||||
भारतीय गणतन्त्रका गृहमन्त्री | |||||||
In office 17 डिसेम्बर 1950 – ५ नोभेम्बर १९५१ | |||||||
प्रधानमन्त्रि | जवाहरलाल नेहरू | ||||||
अग्रज | वल्लभभाई पटेल | ||||||
उतराधिकारी | कैलाश नाथ काटजु | ||||||
भारतीय गणराज्यको पोर्टफोलियो बिना मन्त्री | |||||||
In office 15 जुलाई 1950 – 17 डिसेम्बर 1950 | |||||||
प्रधानमन्त्रि | जवाहरलाल नेहरू | ||||||
पहिलो पश्चिम बंगालका राज्यपाल | |||||||
In office १५ अगस्ट १९४७ – 21 जुन 1948 | |||||||
प्रमुख | प्रफुल्ल चन्द्र घोष बिधान चंद्र रॉय | ||||||
अग्रज | पद स्थापित फ्रेडरिक बुरोज as बङ्गाल प्रेसिडेन्सीको राज्यपाल | ||||||
उतराधिकारी | कैलाश नाथ काटजु | ||||||
दोस्रो मद्रास राज्यका मुख्यमन्त्री | |||||||
In office 10 अप्रेल 1952 – 13 अप्रेल 1954 | |||||||
अग्रज | पी. एस. कुमारस्वामी राजा | ||||||
उतराधिकारी | के. कामराज | ||||||
दोस्रो मद्रास प्रेसिडेन्सीका प्रधानमन्त्री | |||||||
In office 14 जुलाई 1937 – ९ अक्टोबर १९३९ | |||||||
गभर्नर | द लॉर्ड एरस्काइन | ||||||
अग्रज | कुर्मा वेंकट रेड्डी नायडू | ||||||
उतराधिकारी | टंगुतुरी प्रकाशम | ||||||
निर्वाचन क्षेत्र | राज्य विधान परिषद् का नेता | ||||||
Personal details | |||||||
जनम | चक्रवर्ती राजगोपालाचारी थोरपल्ली, मद्रास प्रेसिडेंसी, ब्रिटिश राज (अहिले थोरपल्ली, तमिलनाडु, भारत) | ||||||
मृत्यु | २५ डिसेम्बर १९७२ Madras, तमिलनाडु, भारत (वर्तमान चेन्नई) | (९४ वर्ष)||||||
आराम-घर | मूथरिग्नार राजाजी निनाइवलयम् | ||||||
राष्ट्रियता | ब्रिटिश राज (1878-1947) भारत (1947-1972) | ||||||
राजनीतिक दल | स्वतन्त्र पार्टी | ||||||
और राजनीतिक सम्बन्धन | भारतीय राष्ट्रिय कांग्रेस (Until 1957) भारतीय राष्ट्रिय लोकतान्त्रिक कांग्रेस (१९५७–१९५९) | ||||||
पुताःरि(इन) | अलमेलु मंगलम्मा (विवाह 1897–1916) | ||||||
सम्बन्धअन | महात्मा गान्धी (समधी) | ||||||
नन्दिना | ५, सहित सी. आर. नरसिंहन र लक्ष्मी गान्धी | ||||||
अल्मा म्याटर | बैंगलोर विश्वविद्यालय प्रेसिडेन्सी कलेज, चेन्नई | ||||||
पेशा |
| ||||||
पुरस्कारअन | भारत रत्न (१९५४) | ||||||
|
राजगोपालाचारीको जन्म तमिलनाडुको कृष्णगिरी जिल्लाको होसुर तालुकको थोरापल्ली गाउँमी जर्म्या थिय रे उनको शिक्षा सेन्ट्रल कलेज, बैंगलोर रे मद्रासको प्रेसिडेन्सी कलेजमी भएको थियो।सन् १९०० मी उनले सलेम अदालतमी कानुनी अभ्यास सुरु गर्या। राजनीतिमी प्रवेश गरेपछि उन सलेम नगरपालिकाको सदस्य रे पछि अध्यक्ष बने । [१] महात्मा गान्धीका प्रारम्भिक राजनीतिक लेफ्टिनेन्टहरू मध्ये एक, उनी भारतीय राष्ट्रिय कांग्रेसमी सामेल भए रे राउलेट ऐन विरुद्धको आन्दोलनमी भाग लिए, असहयोग आन्दोलन, वैकोम सत्याग्रह रे नागरिक अवज्ञा आन्दोलनमी सामेल भए। 1937 मी, राजगोपालाचारी मद्रास प्रेसिडेन्सी [२] को प्रधानमन्त्री चुनिए रे 1940 सम्म सेवा गरे, जब उनले जर्मनी विरुद्ध बेलायतको युद्धको घोषणाको कारण राजीनामी दिये।
प्रारम्भिक जीवन
सम्पादनदक्षिण भारतको सलेम जिल्लामी थोरापल्ली नामक गाउँमी जर्म्या थिय। राजाजी तत्कालीन सलेम जिल्लाको थोरापल्ली नामक एक सानो गाँवमी एक तमिल ब्राह्मण परिवार (श्री वैष्णव)मी जर्म्याका थिय। अचेल थोरापली कृष्णागिरि जिल्लापदमी छ। उनको प्रारम्भिक शिक्षा होसूरमी भयो। कालेजको शिक्षा मद्रास (चेन्नई) एवं बेंगलोरमी भयो।
सम्मान
सम्पादन१९५४ मी भारतीय राजनीतिको चाणक्य भनिने राजा जीलाई 'भारत रत्न'बाटी सम्मानित गरियो। उनी विद्वान रे अद्भुत लेखन प्रतिभाको धनी थिए। जुन गहिराई रे तिखोपन उनको बुद्धिचातुर्यमा थियो, त्यही उनको लेखनमी पनि थियो। उनी तमिल रे अङ्ग्रेजीको धेरै राम्रो लेखक थिए। 'गीता' रे 'उपनिषदों'मी उनको टीकाहरू प्रसिद्ध छन्। उनलाई उनको पुस्तक 'चक्रवर्ती थरोमगम'मी 'साहित्य अकादमी' द्वारा पुरस्कृत गरियो। उनले लेखेको अनेक कथाहरू उच्च स्तरीय थियों। 'स्वराज्य' नामक पत्र उनको लेख निरंतर प्रकाशित हुँदै रहन्थे। यसको अतिरिक्त मदिरा निषेध रे स्वदेशी वस्तुहरू विशेष गरी खादीको प्रचार प्रसारमी उनको योगदान महत्त्वपूर्ण मानिन्छ। उनलाई वर्ष १९५४ मी भारत रत्नबाटी सम्मनित गरियो। भारत रत्न पाउने उनी पहिलो व्यक्ति थिए।