गुलाफीटाउके हाँस

गुलाफीटाउके हाँस
ला स्पेकोला सङ्ग्राहलयमी संरक्षण गरी राखियाः गुलाफीटाउके हाँस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Anseriformes
वंश:
Rhodonessa

प्रजाति:
R. caryophyllacea
Binomial name
Rhodonessa caryophyllacea
(Latham, 1790)[]
पर्यायअन

Anas caryophyllacea
Fuligula caryophyllacea
Netta caryophyllacea
Callichen caryophyllaceum

गुलाफीटाउके हाँस हाँस प्रजाति माइ पड्ड्या यक प्रकारको हाँस हो जुन पैल्ला भारत, बङ्गलादेश, र म्यानमारको दलदलो तथा सिमसार क्षेत्र माइ पाइन्या गर्थ्यो तर सन् १९५० को दशक पछा यै पन्छी लोपोन्मुख पन्छीको रूपमी रयाः छन्। असङ्ख्य खोजअनले निरन्तर अस्तित्वको कुनै प्रमाण प्रदान गर्न असफल भया थ्यो। यो सुझाव दिइयो कि यो उत्तरी म्यानमारको दुर्गम दलदल क्षेत्रमी अवस्थित हुन सक्छ रे त्यै क्षेत्रका केइ श्रव्य दृश्यमी यसको स्थिति लोपोन्मुख हुनुको सट्टा आंशिक रूपमी लोपोन्मुख घोषणा गरियाः थ्यो। यै पन्छीको टाउकोको भाग गुलाफी रङ्को हुन्छ भणे शरीको रङ खैरो हुन्छ। यै अण्डाअन लै लगभग गोलाकार हुनुमा विशेष गरी विचित्रको रूपमी राखियाः छ।[][]

यै पन्छीको भाले रे पोथीको लम्बाइ ४१-४३ सेण्टिमिटर हुन्छ भने दुवैको लामो घाँटी र गुलाफी टाउको हुन्छ।[] यै पन्छीको भाले जातिको गुलामी ठुँड, टाउको रे घाँटी हुन्छ भणे पोथीको हल्का पहेँलो गुलाफी टाउको र हल्का पहेँलो ठुँड हुन्छ।[] शरीको कालो भाग शरीको माथिल्लो भाग बठेइ तल सम्म पुग्या हुन्छ। यै पन्छीको पखेटाको भागको छेउ माइ हल्का सेतो भाग धेकिन्छ।[] सुन जुरे हाँसको विपरीत यै पन्छीको पखेटाको भाग माइ कालो धब्बा हुँदैन। उड्ने क्रम माइ यै प्रजातिको पोथी नादुन हाँस जस्तो धेकिन्छ।[] यै पन्छीको पखेटाको माथिल्लो भाग लाइ हरियो भागले छुट्ट्याएको हुन्छ। यै पन्छीको चल्लाअनको टाउकोको रङ गुलाफी नभइ सेतो खालको हुन्छ। यै पन्छीले तल्लो घाँसे म‌दान, दलदले क्षेत्र र अग्लो घाँस भयाः ठौर माइ प्रजनन गर्ने अद्दछ।[] यै पन्छीले घाँसको प्रयोग गरि गुँड बनाउने अद्दछ। यै पन्छीको पोथीले यक फेरको प्रजनन मैसम माइ ६ बठेइ ७ अण्डा पार्ने अद्दछ जुन लगभग गोलो आकारको हुन्छ। यै पन्छीको अण्डाको आकार १.७१ बठेइ १.८२ इञ्च लामो रे १.६१ बठेइ १.७ इञ्च चौडा हुन्छ। यै पन्छीअन गैर-प्रवासी हुन्।[१०] गुलाफीटाउके हाँस पानीको बोट र विरुवा खान्छन् भन्ने विश्वास अरिन्छ।

खतराहरू तथा संरक्षण अवस्था

सम्पादन

विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसावले अति सङ्टापन्न अवस्थामी रयाः छ। नेपालको सन्दर्भमा यस प्रजातिक लोप भइरयाः अनुमान गरियाः छ। वासस्थानको विनास, मिचाहा प्रजातिको प्रकोप रे सिमसार क्षेत्रअन कृषि क्षेत्रमी परिणत हुनाले यसको प्रजाति लोप हुँदै गयाः हो।

  1. International (2009). "Rhodonessa caryophyllacea". IUCN Red List of Threatened Species. Version 2012.2. International Union for Conservation of Nature. Retrieved 30 April 2010.CS1 maint: ref=harv (link)
  2. Latham, John (1790): Index ornithologicus, sive Systema Ornithologiae; complectens avium divisionem in classes, ordines, genera, species, ipsarumque varietates: adjectis synonymis, locis, descriptionibus, &c.. London: Leigh & Sotheby.
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; IUCN नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. King, F. Wayne (1988). "Extant Unless Proven Extinct: The International Legal Precedent". Conservation Biology. 2 (4): 395–397. doi:10.1111/j.1523-1739.1988.tb00205.x.
  5. Rasmussen, P. C.; Anderton, J. C. (2005). Birds of South Asia: The Ripley Guide. 2. Smithsonian Institution & Lynx Editions. p. 78.
  6. Phillips, John C. (1922). A natural history of the ducks. 1. Boston and New York: Houghton Mifflin Company. pp. 90–93.
  7. Ali, S.; Ripley, S. D. (1978). Handbook of the birds of India and Pakistan. 1 (2nd ed.). Oxford University Press. pp. 175–177. ISBN 0-19-562063-1.
  8. Barnes, H. E. (1891). "Nesting in western India". J. Bombay Nat. Hist. Soc. 6 (3): 285–317.
  9. Oates, Eugene W. (1902). Catalogue of the collections of birds' eggs in the British Museum (Natural History). II. London: British Museum. p. 143.
  10. Baker, E. C. S. (1897). "Indian ducks and their allies. Part II". J. Bombay Nat. Hist. Soc. 11 (2): 171–198.